bangladesh

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्ड access_timeमंसिर २२, २०७८

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समिति...

बंगलादेशमा डेढ वर्षपछि पहिलोपटक कोरोना मृत्युदर शून्य access_timeमंसिर ५, २०७८

बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दि...

बङ्गलादेशमा कोरोनाका कारण एक दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै  उच्च access_timeसाउन २१, २०७८

बङ्गलादेशमा बिहीबार कोभिड–१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्यु सङ्ख्या हो ।  यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको स्...

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ access_timeसाउन १६, २०७८

बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि वि...

बङ्गलादेशमा कोरोना सङ्क्रमण घटेन, एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित access_timeसाउन १५, २०७८

बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ । बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घण्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको य...

बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु access_timeअसार २५, २०७८

बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो । बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो । दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले ब...

बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने access_timeअसार २१, २०७८

बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै ...

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो access_timeअसार ३, २०७८

एजेन्सी । बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ । सो लकडाउन ...

चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार access_timeजेठ १२, २०७८

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।  प्रारम्भिक वि...

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने access_timeजेठ ९, २०७८

एजेन्सी । बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाए पनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोष...

बङ्गलादेशमा मे २३ सम्म लकडाउन विस्तार access_timeजेठ २, २०७८

एजेन्सी । बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ ।  बंगलादेशको मन्त्रिपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो ।  दोस्रो ...

बङ्गलादेशमा थप १ हजार ५१५ जनामा सङ्क्रमण पुष्टि, ३८ जनाको मृत्यु access_timeबैशाख २७, २०७८

एजेन्सी । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ५१४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले बताएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ । पछिल्लो तथ्याङ्कसँगै एशियाली यस मुलुकमा कोभि...

बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा access_timeचैत २१, २०७७

एजेन्सी । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्गलादेशका सडक, यातायात तथा पुल मन्त्री अब्दुल क्वाडरले शनिबार अ...

मोदीको भ्रमणको विरोधमा बंगलादेशमा यस्तो हिंसा कसरी सुरु भयो ? access_timeचैत १७, २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विरुद्ध भएको हिंस्रक प्रदर्शनमा सबैभन्दा धेरै मृत्यु बंगलादेशको ब्राह्मणबरिया जिल्लामा भएको छ । यद्यपि, मोदीको भ्रमणको विषयमा भएको झडप ढाकाको बैतूल मुकर्रम इलाकाबाट सुरु भएको थियो तर ब्राह्मणबरियामा विरोधले सबैभन्दा हिंस्रक रुप ...

मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु access_timeचैत १३, २०७७

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बीबीसी...

बङ्गलादेशमामा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तिमा १२ जनाको मृत्यु, दर्जनौं घाइते access_timeचैत ८, २०७७

एजेन्सी । राजधानी ढाकाबाट १०१ किलोमिटर टाढा रहेको बङ्गलादेशको मध्य फरीदपुर जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । एक राजमार्ग प्रहरी अधिकारी मोहम्मद रसेलले घटनाबारे पुष्टि गर्दै भने, “फरीदपुरमा आइतवार बिहान दुई अलग ठाउँम...

कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु access_timeमाघ २५, २०७७

एजेन्सी । बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु भएको बताइएको छ ।  बंगलादेशी स्वास्थ्य म...

बङ्गलादेशमा ८९.६५ प्रतिशत व्यक्ति कोभिड सङ्क्रमणमुक्त access_timeमाघ १८, २०७७

एजेन्सी । बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड–१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।  ब...

बङ्गलादेशमा ४ लाख ४५ हजार २८१ व्यक्तिमा कोरोना सङ्क्रमण access_timeमंसिर ७, २०७७

एजेन्सी । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जनाएको छ । बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार ३४१ पुगेको र कोभिड–१९ सङ्क्रमित छ...

बङ्गलादेशमा ४ लाख २८ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित access_timeकात्तिक २८, २०७७

एजेन्सी । बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा  कोरोना  भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।  गत २४ घण्टामा यस सङ्क्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने...

Page 1 of 2