केन्द्रीय संस्करण

baglung

यसकारण अब बाग्लुङलाई विश्वले चिन्न सक्छ access_timeअसोज ४, २०७७

बाग्लुङ । बाग्लुङ जिल्ला केही उपनामले परिचित छ । झुलुङ्गे पुलको जिल्ला, नेपाल भित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बाग्लुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झुलुङ्गे पुल छन् । यसकारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ बा...

बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता access_timeभदौ २२, २०७७

बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।  बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो ।   बेपत्ता...

उज्यालो हुन नपाउँदै शोकमा डुब्यो ढोरपाटन access_timeभदौ १९, २०७७

गलकोट । बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो ।  धेरै वस्तीहरु बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप&y...

बाग्लुङको नयाँ गन्तव्य ‘बुद्ध हिल’ access_timeसाउन २५, २०७७

गलकोट । पछिल्लो समय बागलुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । यसै कदमअनुसार बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रुपमा चर्चा कमाउन सफल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट नजि...

बाग्लुङमा असारयता ४ जनाको मृत्यु, एक बेपत्ता access_timeसाउन १६, २०७७

बाग्लुङ । बाग्लुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।  अविरल वर्षापछि साउन १० गते गएको...

कुखुरा फार्ममा पहिरो खस्दा मरे हजार कुखुरा access_timeसाउन ९, २०७७

गलकोट । बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका...

गुल्मी र बाग्लुङमा पहिरोः ३ जनाको मृत्यु, दर्जनौ घर विस्थापित access_timeअसार ७, २०७७

गुल्मी । गुल्मी र छिमेकी जिल्ला बाग्लुङमा पहिरोले पुृरेर ३ जनाको ज्यान गएको छ । शनिवार साँझ  गुल्मीमा माथिबाट खसेको पहिरोले जिप पुरिँदा त्यसमा सवार १ जनाको घटनास्थल र अर्को १ जनाको उपचारका क्रममा गएराती मृत्युृ भएको हो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ हाडहा...

जापानमा रहेका प्रवासीद्वारा कोरोना रोकथाम कोषमा १३ लाख सहयोग access_timeअसार ३, २०७७

बाग्लुङ । कोरोना सङ्टकसँग जुध्नका लागि बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मेर जापानमा रहेका प्रवासीले आर्थिक सहयोग गरेका छन्  । उनीहरुले बागलुङ ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना  रोकथाम तथा व्यवस्थापन कोषमा  रु १३ लाख ११ हजार ५०० सहयोग गरे...

बाग्लुङको ८०० स्वाब पोखरामा access_timeअसार १, २०७७

बाग्लुङ । बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ ।  अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर...

गुल्मीको इस्मा गाउँपालिकामा बुधबार शोक बिदा access_timeमंसिर १८, २०७६

बुटवल ।  मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप बडिगाडमा खोलामा खस्दा १४ जनाको ज्यान गएपछि बुधबार इस्मा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्...