केन्द्रीय संस्करण

australia

एनआरएनए अष्ट्रेलियाद्वारा नेपाली संघसंस्था र व्यवसायीबिच परामर्शः अघि सार्यो ‘प्रिभिलेज कार्ड’ access_timeमंसिर १८, २०७६

सीता रसाइली, सिड्नी एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयोजनामा पहिलो पटक सिड्नीमा रहेका नेपाली सामुदायिक  संघ–संस्थाका प्रतिनिधि र व्यवसायीका बीच गहन परामर्श  भएको  छ । आगामी  दिनहरुमा एनआरएनएले समुदायसँ...

अष्ट्रेलियामा नेपाली युवतीद्वारा श्रीमानको हत्या access_timeमंसिर ९, २०७६

एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी छिन् । मृतकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ । पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइ...

अष्ट्रेलियाः आगोसँग लड्ने २३ वर्षीया गर्भवती युवती access_timeकात्तिक २८, २०७६

अष्ट्रेलियामा २३ वर्षीया महिला गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा स्वेच्छिक रुपमा काम गरेकी छिन् । क्याट रोबिन्सन विलियम्स यतिबेला १४ हप्ताकी गर्भवती छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगो...

अभूतपूर्व घटनाः अष्ट्रेलियाका सबै पत्रिकाको पहिलो पाना किन कालो ? access_timeकात्तिक ४, २०७६

अष्ट्रेलियामा एक अभूतपूर्व घटना स्वरुप सोमबार बिहान देशका सबै पत्रिकाको पहिलो पाना कालो छापिएका  छन् । पत्रिकाले देशमा मिडियामाथि लगाम लगाउने कोसिसको विरोधमा यस्तो कदम उठाएको छ । पत्रिकाका अनुसार अष्ट्रेलियाली  सरकारको कडा कानूनले उनीहरुलाई म...

गलामा फसेको एउटा सिक्काका कारण १२ वर्ष बोल्न सकिनन् access_timeअसोज ३०, २०७६

एकदिन अचानक तपाईंले आफ्नो आवाज गुमाउनु भयो भने के होला ? तपाईंले जतिसुकै बोल्ने कोसिस गरेपनि गलाबाट आवाज ननिस्किँदा कस्तो महसुस हुन्छ होला ? र वर्षौंपछि चमत्कारिक रुपमा अचानक आफ्नो आवाज फिर्ता पाउनुभयो भने तपाईं कत्तिको खुसी हुनु होला ? यस्तै भयो म्यारी मेका...

८ वर्षका बालकले समाते ३१४ किलोको शार्क, २२ वर्ष पुरानो रेकर्ड तोडे access_timeअसोज २८, २०७६

अष्ट्रेलियामा आठ वर्षका जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर रेकर्ड बनाएका छन् । जेडेन आफ्ना पितासँग माछा मार्नका लागि सिड्नीको साउथ कोस्टबाट १६० किलोमिटर टाढा ब्राउन माउन्टेन नजिकैको इलाकामा गएका थिए । जेडेन पोर्ट ह्याकिंग गेम फिशिंग क्लबका सदस्य हुन् र माछा मार्न स...

अष्ट्रेलियाको इतिहासमै सबैभन्दा क्रुर यौन उत्पीडन सामना गर्ने महिलाको कहानी access_timeअसोज २६, २०७६

कठघरामा त्यो दिन एक महिला मात्र उपस्थित थिइन् तर ती महिलाले यति बिघ्न यौन उत्पीडन झेलेकी थिइन् कि उनको पक्षमा बयान दिनका लागि उनीभित्रका ६ विभिन्न व्यक्ति बाहिर निस्किए ।  जेनी हेन्सले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘म अदालतमा गएँ र बसेँ । मैले शपथ लिएँ ...