arjun thapa

नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा access_timeबैशाख ३१, २०७८

काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन् । कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।  यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्...