ang san suki

आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो access_timeमंसिर २०, २०७८

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नि...

हिरासतमा रहेकी म्यानमारकी नेतृ सूचीको सुनुवाई शुरु access_timeजेठ ३१, २०७८

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगिएको छ ।   उनका विरुद्धमा लगाइएका आरोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सत्ता नियन्त्रणमा ल...

आङ सान सुकीमाथि लाग्यो ६ वटा नयाँ आरोप access_timeचैत ३०, २०७७

एजेन्सी । म्यानमारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँ फौजदारी अभियोग लगाइएको उनका वकिलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकिल मी...

दुई महिनादेखि सेनाको नजरबन्दमा रहेकी सुकीको स्वास्थ्य अवस्था कस्तो छ ? access_timeचैत १८, २०७७

एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहनु भएकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो ।  कूटनीतिक दबाब अत्यन्त धेरै परेपछि सुकीका वकिल...

विरोधका बीच आङ सान सूकीमाथि नयाँ आपराधिक आरोप access_timeफागुन ५, २०७७

म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ । उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो । यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि  देशको प्राकृतिक प्रकोपको ...

म्यानमारको सेनाले सूकीमाथि लगायो फेरि अर्को आरोप, हिरासतको समय लम्बिने संकेत access_timeफागुन ४, २०७७

एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सूकीको हिरासतको समयावधि बुधबारसम्म बढाइएको छ । योसँगै उनीमाथि नयाँ आरोप पनि लगाइएको छ । म्यानमारका कानुनविदहरुका अनुसार सूकीमाथि लगाइएको नयाँ आरोपअनुसार उनलाई अनिश्चितकालका लागि हिरासतमा लिने सम्भावना बढेको छ । मंगलबार ...

आङ सान सूकीको पार्टी मुख्यालय सेनाद्वारा तोडफोड access_timeमाघ २७, २०७७

एजेन्सी । म्यानमार मंगलबार सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले रबरका गोली र पानीको फोहोरा प्रयोग गरेको छ । त्यस्तै नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सूक...