केन्द्रीय संस्करण

amitabh bachhan

केबीसीको सेटमा जब छल्कियो अमिताभ बच्चनको आँसु, प्रशंसक पनि भए भावुक access_timeअसोज १३, २०७७

रियालिटी टिभी शोज भारतमा अत्यधिक चर्चित छन् । यसका एउटा कारण यो पनि हो कि कार्यक्रममा दर्शकले उनीहरुको सेलिब्रिटीको वास्तविक रुप देख्न पाउँछन् र अर्को कारण यो हो कि यहाँ थुप्रै इमोसन पनि देख्न पाइन्छ, जसमा सायद पहिला तपाईंको ध्यान गएको छैन । यस्तै एउटा कार्यक्रम हो कौन ...

यसकारण अमिताभ बच्चनसँग कहिल्यै काम गर्दैनन् राकेश रोशन access_timeभदौ २२, २०७७

दिग्गज निर्देशक, नायक, निर्माता, लेखक तथा सङ्गीतका राकेश रोशनले सेप्टेम्बर ६ तारिखमा आफ्नो जन्मदिन मनाए । राकेश रोशनले फिल्मी करियरको सुरुवात सन् १९७० को फिल्म ‘घर घर की कहानी’ बाट गरेका थिए । तर के तपाईंलाई थाहा छ ? राकेश रोशन किन अमिताभ बच्चनसँग काम ...

अमिताभ बच्चनले खरिद गरे नयाँ विलासी कार, गर्न थालियो ट्रोल access_timeभदौ १७, २०७७

बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले अर्को एउटा नयाँ विलासी मर्सिडीज एस–क्लास कार खरिद गरेका छन् । यसका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । फोटोमा अमिताभ बच्चन कारसहित पोज दिइरहेको देखिएका छन् तर कोरोना कालमा अमिताभले का...

काठमाडौंमा सुट भएको थियो अमिताभ बच्चनको यो चर्चित फिल्म, निभाए तीन भिन्न पात्र access_timeभदौ १, २०७७

अमिताभ बच्चन धेरैजसो आफ्नो फिल्मको पुरानो फोटो सेयर गरेर प्रशंसकलाई फिल्मको नाम बताउन भन्छन् । उनको यो ‘गेस द मुभी’ गेम प्रशंसकबीच निकै लोकप्रिय पनि छ । तर यसपटक कसैले उनलाई ट्याग गरेर उनकै एउटा फोटो सेयर गरेर फिल्मको नाम बताउन भने । यसको जवाफमा अमिता...

अमिताभ बच्चन कोरोना मुक्त, अभिषेक बच्चन आजै डिस्चार्ज हुने सम्भावना access_timeसाउन ८, २०७७

१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानका...

अमिताभ बच्चनले प्रशंसकलाई आभार व्यक्त गर्दै भने, ‘अस्पतालमा प्रतिबन्ध, धेरै बोल्न सक्दिनँ’ access_timeसाउन २, २०७७

पछिल्लो ६ दिनदेखि नानावटी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका अमिताभ बच्चनले उनका लागि प्रार्थना गरिदिने सबैप्रति आभार व्यक्त गरेका छन् । यस सन्दर्भमा उनले आफ्नो सोसल मिडिया अकाउन्ट र ब्लगमा पोस्ट लेखेकी छिन् । अमिताभले उक्त पोस्टमा धन्यवाद र आभार व्यक्त गर्नेबाहेक थप जानका...

कोरोनाद्वारा संक्रमित अमिताभ बच्चनले गरे अस्पतालबाट पोस्ट, यी ६ काम नगर्न सुझाए access_timeसाउन १, २०७७

कोभिड–१९ अर्थात् कोरोनाभाइरसद्वारा संक्रमित भएपछि अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र उनलाई लगातार अपडेट दिइरहेका छन् । उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छ...

बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा, घर पनि सील access_timeअसार ३०, २०७७

बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टिनमा बसेकी छिन् । उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखाको हातमा होम क्वारेन्टिनको स्ट्याम्प पनि लगाइएको छ । रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगल...

ऐश्वर्यासहित बच्चन परिवारलाई कोरोना हुँदा विवेक ओबरोयले भने, ‘परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु’ access_timeअसार २९, २०७७

शनिबार राती अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ भएपछि ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको छ । यसले बच्चन परिवारका प्रशंसक चिन्तित भएका छन् । बलिउड सेलिब्रिटीले पनि सोसल मिडियामा परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरि...

कोरोनाको उपचारमा रहेका बेला अस्पतालबाटै अमिताभ बच्चनको ट्वीट access_timeअसार २८, २०७७

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा  आफु र आफनो परिवारका सदस्यको चिन्ता गर्दै स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् । आइतबार ट्वीटरमार्फत अमिताभले सामाजिक सञ्जाल लगायतका माध्यामबाट आफ्नो र आफ्नो परि...

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना access_timeअसार २८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन् । बच्चन परिवारलाई कोरोना भाइरसक...

अमिताभ बच्चनसहित अभिषेक बच्चन पनि कोरोना पोजेटिभ, ऐश्वर्याको पनि भयो परीक्षण access_timeअसार २८, २०७७

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् । कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् ।   Both #AmitabhBachch...

जब रेखाले भनिन्, ‘हामी दुईको लभ सीन देखेर रुन थालिन् जया’ access_timeजेठ २१, २०७७

थुप्रैले आफ्नो आइडल मान्ने बलिउड जोडी अमिताभ बच्चन र जया बच्चनका विवाहको आज (जून ३ तारिख) ४७ औं वैवाहिक वर्षगाँठ हो । बलिउड उद्योगमा थुप्रै वर्षसम्म शीर्ष स्थानमा रहँदा पनि अमिताभ बच्चनको विवाहमा कहिल्यै खटपट भएन । त्यसैकारण यी दुईलाई आज पनि सम्मानपूर्वक हेरिन्छ । यद्यपि...

अमिताभ बच्चनले सबैलाई जन्मदिनको बधाई दिँदै भने, ‘यस्तो मौका हजार वर्षमा एकपटक आउँछ’ access_timeबैशाख २६, २०७७

बलिउडका महानायक भनिन् अमिताभ बच्चनले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा पोष्ट सेयर गर्दै सबैलाई जन्मदिनको बधाई दिए । यस्तो गर्नुको कारण बारे पनि उनले जानकारी दिए । उनका अनुसार यो विशेष दिन हो र यस्तो हरेक १ हजार वर्षमा एकपटक आउँछ । आफ्नो पोस्टमा अमिताभले लेख...

भावुक अमिताभले ब्लगमा लेखे, ‘ऋषिको हँसिलो अनुहारमा संकट हेर्न सक्दिनथेँ, त्यसकारण कहिल्यै अस्पताल गइनँ’ access_timeबैशाख १९, २०७७

ऋषि कपुरको निधनमा अमिताभ बच्चनले ब्लगमार्फत् आफ्नो भावना व्यक्त गरेका छन् । उनले भावुक हँदै ऋषिलाई अस्तापल भेट्न नगएको कारण बारे पनि जानकारी दिए । वास्तवमा उनी संकटको पलमा ऋषिको अनुहार हेर्न नसक्ने भएर अस्पताल नगएको उनले बताए । यी दुईले पहिलो पटक ‘कभी कभी&r...

ट्रोलरले सोधे, ‘ऐश्वर्या कहाँ छिन्, बुढो’: अमिताभले दिए कडा जवाफ access_timeबैशाख २, २०७७

अमिताभ बच्चनले सोमबार बैसाखी पर्वको लागि शुभकामना दिए । यसका लागि उनले आफ्नो फिल्म ‘सुहाग’ को एउटा गीत ‘तेरी रब ने बना दी जोडी’ को एउटा तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरे । जसमा उनी भांगडा गरिरहेको देखिएका छन् । अमिताभको यो पोस्...

अमिताभ बच्चनले भने, ‘तस्बिर धमिलो देख्न थालेँ, यस्तो लाग्छ केही दिनमै आँखाको ज्योति गुम्नेछ’ access_timeचैत २९, २०७६

बलिउडमा महानायकको रुपमा परिचित अमिताभ बच्चनले आफ्नो आँखाको ज्योति केही दिनमा नै पूर्ण रुपमा गुम्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । अमिताभले शुक्रबार आफ्नो ब्लगमा यस्तो चिन्ता पोखेका हुन् । अमिताभले लेखे, ‘मैले तस्बिरहरु धमिलो देख्न थालेको छु । कतिपटक सामानहर...

अमिताभ बच्चनदेखि आलिया भट्टसम्म बलिउडका यी सेलिब्रिटी क्वारेन्टाइनमा access_timeचैत ५, २०७६

भारतमा कोरोना भाइरसको कहर लगातार बढिरहेको छ, यस्तोमा मानिसहरु आफूलाई बचाउन हरसम्भव कोसिस गरिरहेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट बचाउनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यो सूचीमा अमिताभ बच्चनदेखि थुप्रै कलाकार समावेश छन् । अमिताभ बच्...

अमिताभले बिहान ३ बजे प्रश्न सोधे, ‘यार, यो चश्माको फेसन कसले बनायो ?’ प्रशंसकले भने, ‘सुत्नुहोस् सर’ access_timeफागुन १३, २०७६

अमिताभ बच्चन सोसल मिडियमा निकै सक्रिय छन् । ब्लग लेख्नेबाहेक उनी ट्वीटर र इन्स्टाग्राममार्फत् आफ्ना प्रशंसकसँग ‘टच’ मा रहिरहन्छन् । हालै उनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरे । यो पोष्टमा अमिताभ बच्चनले लेखेका छन्, ‘यार, यो चश्माको फेसन कसले बनायो ? तर जस...

नयाँ वर्षबारे ट्वीट गर्दा आलोचित भए अमिताभ बच्चनः अनुराग कश्यपले भने, ‘फरक १९–२० को होइन, फरक निकै ठूलो छ’ access_timeपुस १३, २०७६

नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । हालै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९&n...

Page 1 of 2