america
शनिबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनको प्रशासनले साउदी अरबको विषयमा सोमबार एउटा घोषणा गर्ने बताएका छन् । पत्रकार जमाल खग्गोसी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनको घोषणामाथि अडिएको छ । यसको विषयमा बाइडेन प्रशास...
पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा अमेरिकी गुप्तचर रिपोर्टलाई साउदी अरबको सरकारले ठाडै अस्विकार गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले यो विषयमा बयान जारी गरेको छ । यो बयानमा भनिएको छ, ‘साउदी सरकार जमाल खग्गोसीको मामिलामा अपमानजनक र गलत निष्कर्...
अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख पार भएपछि राष्ट्रपति जो बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भने, ‘एक देशको रुपम...
अमेरिकाका बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको पार्टपूर्जा आवसीय इलाकामा खसेको छ । यो घटना डेनवर नजिकै भएको हो जहाँ विमानले उडान भरेपछि इन्जिन फेल भएको थियो । बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । इन्जिनमा आगलागी भए...
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् ।&...
अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ । विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ...
मंगलबार अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबार बेलुकासम्म अमेरिकामा ४,०१,५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । अमेरिकामा लगभग यति न...
अमेरिकाका राष्ट्रपति यो देशको सबैभन्दा शक्तिशाली पद हो । स्मरण रहोस्, साधारण सरकारी कर्मचारीजस्तै संघीय कानून अनुसार यो पदका पनि आफ्नै मर्यादा र सीमा निश्चित गरिएका हुन्छन् । अमेरिकी राष्ट्रपतिको तलब र उनका अन्य खर्च पूर्ण रुपमा कानूनले नै निर्धारण गरेको हुन्छ । २० जनवरीम...
संसारभरी कोरोना संक्रमितको संख्या ९.१९ करोड नाघिसकेको छ । वर्ल्डोमिटर्सका अनुसार ६ करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् । हालसम्म १९ लाख ६८ हजारभन्दा बढीले ज्यान गुमाइकेका छन् । सीएनएले जोन हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा मृत्युको आँकडा तीब्र रुपमा बढिरहेको छ...
पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा सीमा विवादको विषयमा गतिरोध सुरु हुनु दुई वर्ष अघि नै अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका लागि रणनीति तयार गरेको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ । हालै प्रकाशित अमेरिकी राष्ट्रिय सुरक्षाका दस्तावे...
ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद्मा हमला गरिएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नै समर्थकको अत्यधिक आलोचनाको सामना गर्नुपरिरहेको छ । थुप्रै रिपब्लिकन सिनेटर अब उनलाई समर्थन गर्न तयार छैनन् र ट्रम्पद्वारा नियुक्त गरिएका केही मानिसहरुले यो घटनापछि राजिना...
अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा शपथ ग्रहण समारोह अघि हिंसा हुनसक्ने अनुमान गरिएको छ । बुधबार राष्ट्रपति ट्रम्पका समर्थकले संसद भित्र प्रवेश गरेर तोडफोड गरेका थिए । यतिबेला संसद् भित्र र बाहिर भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु...
अमेरिकाले लामो समयदेखि अमेरिकी र ताइवानका अधिकारीबीच सम्पर्क माथि प्रतिबन्ध लगाएको थियो जुन अब हटाउन सकिनेछ । अमेरिकाका विदेश मन्त्रालयले एक बयानमा चिनियाँ सरकारको तुष्टिकरणका लागि दशकौं अघि अमेरिकाले आफैं यो प्रतिबन्ध लगाएको जानकारी दिँदै अब यो नियम त...
यूएस क्यापिटल हिल्स (अमेरिकी संसद भवन) मा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एकजना मात्रै वासिङ्टन डिसीको बताइएको छ । वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८ महिला रहेको जानकारी दिएका छन् । उनका अनु...
अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ । यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गर...
अमेरिकामा करिब ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । जस्टिस डिपार्टमेन्टले यसबारे जानकारी दिएको हो । सन् २००४ मा लिसा मोन्टग्यामेरीले मिसौसीमा एक गर्भवती महिलाको हत्या पश्चात्, उनको पेट काटेर बच्चा निकालेकी थिइन् । उनलाई ८ दिनपछि अर्थात् जन...
संसारभरी कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख पार भएको छ । यस्तै ५ करोड ५६ लाखभन्दा बढी निको भइसकेका छन् । यस्तै हालसम्म १७ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो आँकडा वर्ल्डोमिटर्सले जारी गरेको हो । अमेरिकामा खोप अभियान सुरु भइसकेको छ तर अस्पताल भर्ना ह...
अमेरिकामा कोरोना भ्याक्सिनको वितरकले आफूले बचन दिए अनुसारको भ्याक्सिनको खुराक राज्यलाई उपलब्ध गराउनमा आफू असफल भएको स्विकारेका छन् । अपरेशन वार्प स्पिडका प्रखुख जनरल गुस्तावे पेर्नाले राज्यका गर्भनरसँग भएको असमझदारीका लागि व्यक्तिगत रुपमा आफूले जिम्मेवारी लिने बताएका...
अमेरिकाको ऊर्जा विभागले आफूमाथि हालसम्मको सबैभन्दा ठूलो ऊर्जा हमला भएको जानकारी दिएको छ । यो विभाग अमेरिकाको परमाणु हतियारको रेखदेखका लागि जिम्मेवार छ । यद्यपि, विभागले हतियारको भण्डारको सुरक्षामा यो ह्याकिङको कुनै पनि प्रभाव नपरेको स्पष्ट जानकारी दिएको छ...
बुधबार अमेरिकामा कोरोनाका कारण ३६०० भन्दा बढीको मृत्यु भएको जोन होपकिन्स युनिभर्सिटीले बताएको छ । अमेरिकामा भ्याक्सिन प्रोग्राम सुरु भएसँगै एकपटक पुनः दैनिक मृत्युदरको रेकर्ड टुटेको छ । बुधबार अमेरिकामा करिब २ लाख ५० हजार कोरोना संक्रमित भेटिने ...