ambulance

सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई सास्ती access_timeअसार ७, २०७८

-शंखर पहाडी जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शवबाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शवबाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने नि जीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन् । ...

गोरखामा पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स हस्तान्तरण access_timeजेठ २६, २०७८

गोरखाका विभिन्न ५ वटा स्थानीय तहहरूलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको आर...

एम्बुलेन्समा गाँजा तस्करी access_timeजेठ ११, २०७८

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्र...

सिरिजङ्घामा कोभिड बिरामीलाई निःशुल्क एम्बुलेन्स access_timeजेठ ११, २०७८

सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान ...

नियमन नहुँदा बिरामीहरुको पहुँच बाहिर एम्बुलेन्स access_timeजेठ ११, २०७८

मकवानपुरमा विभिन्न संघसंस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सहरूको नियमन नहुँदा विपद्का समयमा बिरामीहरुले सेवा पाउन सकेका छैनन् । मकवानपुरमा सञ्चालित एम्बुलेन्सहरू विपद् तथा महामारीको समयमा बिरामीको पहुँचमा नहुने गरेको गुनासो बढ्न थालेको छ । ती एम्बुलेन्स कहाँ र क...

चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुस् access_timeबैशाख २६, २०७८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ । कोभ...

वडा अध्यक्ष बानियाँद्वारा सामुदायिक प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण access_timeबैशाख १९, २०७८

मकवानपुर । सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगरलाई हेटौंडाका एक वडा अध्यक्षले एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् । हेटौंडा महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष राजेश बानियाँले आफ्ना स्वर्गीय हजुरबुबा चेतसिं बानियाँ र बाबु वीरेन्द्रबहादुर ब...

प्रहरीले बाढीमा बगेका एम्बुलेन्ससहितका बिरामीलाई यसरी बचायो access_timeसाउन १४, २०७७

दाङ । बाढीले आज बिहान बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङक...

काभ्रेमा यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ access_timeसाउन १, २०७७

काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका...

स्याङ्जा सहयोग समाज कुवेतद्वारा एम्बुलेन्स सहयोग access_timeअसार ६, २०७७

स्याङजा । स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक÷एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग गरिएको समाजका महासचिव श्रवण गाहामगरले बताए । ‘क...

तुल्सीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स ब्राउनसुगरसहित नियन्त्रणमा access_timeजेठ २३, २०७७

दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एम्वुलेन्स नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१च ३८९ नम्बरको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको हो । ...

लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स नियन्त्रण access_timeजेठ २३, २०७७

तुल्सीपुर । प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ । गएराति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा१च ३८९ नंको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इल...

एम्बुलेन्स चालकको माग: स्वास्थ्यकर्मीसरह सेवा सुविधा देऊ access_timeजेठ १६, २०७७

चितवन । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै सङ्घले एम्बुलेन्स चालकको स्वास्थ्यकर्मीसरह स्वास्थ्य बीमा तथा अन्य सेवा सुविधा उपलब्ध गराउन र कारोन...

ज्यान बचाउनेले नै ज्यान लिने : एक महिनामै एम्बुलेन्स दुर्घटनाबाट १२ जनाको मृत्यु access_timeपुस ६, २०७६

– मंसिर ४ गते गुल्मीमा लु १ झ ३३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट दुई विद्यार्थी घाइते – मंसिर ९ गते दाङमा रा १ च ७८१ नम्बरको एम्बुलेन्स दुर्घटनामा तीन जना घाइते –  मंसिर १४ गते प्युठानमा रा १ च ७६४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको...

साउनदेखि सबै स्थानीय तहमा एम्बुलेन्स सेवा अनिवार्य, एम्बुलेन्स ट्रयाकिङ सेवा भने अलपत्र access_timeकात्तिक ५, २०७६

कात्तिक । नेपालमा समयमा एम्बुलेन्स नपाउँदा धेरैले उपचारको अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । आर्थिक वर्ष ०७६/०७७ सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको छ । सरकारी प्रावधानलाई मान्ने हो भने ७५३ वटै स्थानीय तह...

X