ambassador

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश access_timeमंसिर २४, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले सो प्रम...

नेपाल–युरोपियन शहरबीच सिधा हवाई उडान आवश्यक छ : राजदूत गिल्स access_timeमंसिर २२, २०७८

नेपाल र युरोपियन शहरबीच सिधा हवाई उडानको आवश्यकता रहेको नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीसँग नेपालको पर्यटन व्यवसाय र युरोपियन बजारको चर्चा गर्दै युरोपियन पर्यटकहरु तान्न...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज access_timeमंसिर २०, २०७८

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ ।  यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय समितिमा अहिले...

११ देशका राजदूत पोखरामा access_timeअसोज १०, २०७८

विभिन्न देशका राजदूत सहितका अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा ४९ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । पोखरा विमानस्थलमा राजदूत सहितको टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव...

लक्जेमवर्गका लागि गैरआवासीय राजदूतमा भण्डारी नियुक्त access_timeजेठ १९, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्...

ट्रम्पको गोप्य कुराकानीको विवरण सार्वजनिकः अमेरिकी पूर्व राजदूतले खतरा महसुस गरिन् access_timeकात्तिक १९, २०७६

बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषय तीव्र गतिमा अघि बढिरहेका बेला अमेरिकाकी पूर्व राजदूतले ट्रम्पले टेलिफोन संवादका क्रममा आफूबारे गरेको एउटा अस्पष्ट टिप्पणीका कारण खतरा महसुस गरेको बताएकी छिन् । युक्रेनका लागि अमेरिकाकी पूर्व राजदूत...