केन्द्रीय संस्करण

amar singh

भारतीय राज्यसभा सांसद अमर सिंहको निधन access_timeसाउन १७, २०७७

एजेन्सी । भारतीय राज्यसभा सांसद अमर सिंहको निधन भएको छ । पछिल्ला ६ महिनायता सिंगापुरमा उपचाररत उनको शनिबार निधन भएको हो । ६४ वर्षीय सिंहको केही दिनअघि मात्र मृगौला प्रत्यारोपण भएको थियो । सन् २०१३ मा पहिलोपटक उनको किड्नीमा समस्या देखिएको थियो । सिंह भारतीय रा...