केन्द्रीय संस्करण

alia bhatt

के आलिया भट्टसँग तर्किन थाले फिल्म निर्माता ? access_timeभदौ ९, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले भरिए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नपोटिजमका शिकार भएका छन् । ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ...

रिलिज भयो ‘सडक टु’ को पहिलो गीत, पुनः डिसलाइकको वर्षा access_timeसाउन ३२, २०७७

रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर  सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई ला...

आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ? access_timeसाउन २९, २०७७

सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो । ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । ...

आलिया, सोनाक्षी, सोनमको पुरानो तस्बिर सेयर गर्दै कंगनाले लेखिन्, ‘करन जोहरले भन्थे स्टारकिड्स सुन्दर देखिन्छन्’ access_timeअसार ११, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना रनौटले लगातार क्याम्प चलाउने र बलिउडका मुभी माफियामाथि निशाना साँधिरहेकी छिन् । कंगनाले आफ्नो केहि भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले थुप्रै हस्तीमाथि कटाक्ष गरेकी छिन् । एउटा पुरानो बयानमा करनले स्टारकिड्स आउटसाइडरभन्दा धे...

ऋषि कपुरका लागि आलियाले लेखिन् भावुक पोष्टः रणबीरकी आमाले भनिन्, ‘लभ यू’ access_timeबैशाख २२, २०७७

हिन्दी सिनेमाका लोकप्रिय नायक ऋषि कपुरको निधनपछि बलिउड शोकमा छ । अर्का दिग्गज कलाकार इरफान खानको निधन भएको भोलिपल्टै ऋषि कपुर पनि यो संसारबाट बिदा भए । प्रशंसकका साथै कलाकारले पनि यी स्टारलाई श्रद्धाञ्जली दिइरहेको छन् । आलिया भट्टले पनि ऋषि कपुरको निधनमा भावुक पोस्...

कंगनाले पद्मश्री पाएपछि आलियाले पठाइन् फूल, बहिनी रंगोलीले फोटो पोस्ट गर्दै उडाइन् मजाक access_timeमाघ १४, २०७६

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कारको घोषणा गरेको छ जसमा फिल्मी क्षेत्रका चार दिग्गजको नाम समावेश छ । पद्मश्री अवार्ड पाउनेमा कंगना रनोट, करण जोहर, अदनान सामी र एकता कपुर छन् । अवार्डको घोषणापछि कंगनाले भिडियोमार्फत् आभार दिएकी छिन् । उक्त खबरपछि उनका ...

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ? access_timeपुस ४, २०७६

फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरील...

आलिया भट्ट यस वर्षकी एशियाकै सेक्सी महिला, दीपिका दशककै सेक्सी access_timeमंसिर २६, २०७६

बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ । यसै सूचीमा उनकी साथी कलाकार दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् । बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा यी दुई ...

रणबीरसँग २२ जनवरीमा विवाह ! कार्डबारे सोध्दा हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ access_timeकात्तिक ६, २०७६

सोसल मिडियामा रणबीर कपुर र आलिया भट्टको विवाहको कार्ड अत्यधिक भाइरल भइरहेको छ । आलियासँग जब यसबारे प्रश्न सोधियो तब उनले मज्जाले हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ आलिया र रणबीर लामो समयदेखि धेरैजसो सँगै देखिँदै आएका छन् ।    ...

रणबीर–आलियाको विवाहको कार्ड बाँडिएपछि... access_timeकात्तिक ५, २०७६

इन्टरनेटमा कहिले के भाइरल हुन्छ त्यो भन्न सकिँदैन । ताजा मामला रणबीर कपुर र आलिया भट्टसँग जोडिएको छ । दुबैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा भइरहेको छ । भारतका विभिन्न मिडियाले त उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी दिएको छ । यसैबीच सोसल मिडियाम...

आलिया भट्टले गराइन् अण्डरवाटर फोटोसुटः प्रशंसकले भने, ‘सुन्दर जलपरी’ access_timeकात्तिक ४, २०७६

आलिया भट्ट एक सुन्दर नायिकाको रुपमा परिचित त छिन् नै, उनको ड्रेसिङ स्टाइलको पनि अत्यधिक चर्चा हुनेगर्छ । तर आजकाल आलिया आफ्नो अण्डरवाटर फोटोसुटका लागि चर्चामा छिन् जुन उनले फेसन म्यागजिन भोगका लागि गराएकी छिन् । आलियाले यो फोटोसुटको कभर आफ्नो इन्स्टाग्राममा सेयर गरेक...

करिनाको तारिफ गर्दा गर्दै आलियाको मुखबाट फुत्कियो अश्लील शब्द, करण जोहरको यस्तो प्रतिक्रिया (भिडियो) access_timeअसोज २९, २०७६

आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्याक्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको तारिफ गर्दागर्दै अश्लील शब्द (एफ वर्ड) निस्कियो । आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलम...

करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’ पाए यस्तो प्रतिक्रिया access_timeअसोज २८, २०७६

बलिउड नायिका आलिया भट्ट र नायक रणबीर कपुर चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका छन् । यस फिल्ममार्फत् रणबीर कपुर र आलिया भट्टा पहिलो पटक पर्दामा सँगै देखिनेछन् । फिल्मबाहेक यी दुईको जोडीले निकै चर्चा बटुल्ने गर्छ र हालै बलिउड नायिका करिना कपुरले पनि ...

सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु access_timeभदौ ९, २०७६

संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक स...