केन्द्रीय संस्करण

alfa beeta

अल्फा बिटाले सुरु गर्‍यो अनलाइन माध्यमबाटै ब्रिजकोर्सको कक्षा access_timeअसार २३, २०७७

काठमाडौं । अल्फा बिटाले कक्षा १० सकेर बसेका निलकण्ठ, एसओएस जस्ताकलेजहरुको प्रवेश परिक्षाको तयारी गराउनका निम्ती यस वर्षको ब्रिजकोर्स कक्षा अनलाइन माध्यमबाट सुरु गरेको छ ।  अल्फा बिटाका प्रेसिडेन्ट तथा सीइओ द्विराज शर्माले लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा...