alcohol

ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा (तस्बिरमा हेर्नुहाेस्) access_timeसाउन १५, २०७८

ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।  .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-w...

विषाक्त मदिरा सेवनबाट एकै गाउँमा आठ जनाको मृत्यु access_timeअसार २, २०७८

विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा स...

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध access_timeचैत १८, २०७७

एजेन्सी । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएका हुन् । उनले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकामा पनि पछिल्लो स...

रुसमा भ्याक्सिन लगाएपछि रक्सी नखान चेतावनी, जनताले गरे विरोध access_timeमंसिर २५, २०७७

एजेन्सी । रुसी अधिकारीहरुले कोरोना भाइरसको भ्याक्सिन लगाउनुपूर्व र लगाइसकेपछि केही समय रक्सी नखान चेतावनी दिएका छन् । अल्कोहलले शरीरको प्रतिरोधी क्षमता कम गर्ने भन्दै उपभोक्ता स्वास्थ पर्यवेक्षण समूहकी प्रमुख अन्ना पोपोभाले  रक्सी सेवन नगर्न चेतावनी दिएकी हुन् । ...

यी हुन् विश्वकै महँगा पाँच रक्सी access_timeमंसिर ५, २०७६

रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाह...

चाडबाडमा मदिराको बिक्री ह्वात्तै बढ्यो : ३ हजार देखि ६ लाखसम्मका रक्सीको माग access_timeअसोज १५, २०७६

गरिब होस् वा धनी, दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाडमा त झन् मदिराको बढी प्रयोग हुने मौसम हो । मदिरा बिनाको भोजभत्तेर बारे त आजकाल सायदैले सोच्छन्  । दुध पसलमा वा चिया पसलमा कम भीड होला तर चाडबाडको ब...

मदिरा निषेधित वडा घोषणा, १५ हजारसम्म जरिवाना access_timeसाउन २९, २०७६

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर ब...