केन्द्रीय संस्करण

aftab alam

आलम पक्राउको टाइमलाइन : रौतहटको गौतम होटल पुगेर प्रहरी महानिरीक्षकको त्यो ‘गो अहेड’ access_timeमंसिर २२, २०७६

रौतहटको राजपुर बमकाण्डका आरोपी तत्कालीन सांसद अफताब आलमलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले एक वर्ष मिहिनेत गरेको खुलासा भएको छ । २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डका दर्जन बढी घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप खेप्दै आएका तत्का...

भारतीय राजनीतिज्ञको शरणमा आलमका भाइ access_timeमंसिर १०, २०७६

करिब १२ वर्षअघि रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी मानिएका नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमका भाइ हालसम्म फरार छन् । सो घटनामा संलग्नता रहेको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि आलमका भाइ मोहम्मद मोहताब आलम फरार भएका ह...

आलम पक्षका वकिलहरुको बहस सकियो, रौतहटको सुरक्षा व्यवस्था कडा access_timeकात्तिक २९, २०७६

रौतहट ।  रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमको मुद्दामा आज फैसला हुने सम्भावना बढेपछि सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अ...

पीडित र साक्षीले किन फेर्छन् बयान ? access_timeकात्तिक २७, २०७६

अङ्ग्रेजीमा होस्टाइल भन्ने एउटा शब्द छ । अदालती प्रक्रियामा चल्तीमा रहेको यो शब्द नेपाली समाजमा भने त्यति चलेको शब्द होइन । अक्सफोर्ड डिक्सनरी पल्टाउने हो भने होस्टाइलको अर्थ विरोधी वा प्रतिकूल भन्ने उल्लेख गरिएको छ । तर कानुनी भाषा र अर्थमा होस्टाइलको अर्थ प्रतिकूल बया...

EXCLUSIVE : आलमपक्षले अपहरण गरेर पीडितलाई बयान फेर्न लगायो (पीडितको भिडियो बयानसहित) access_timeकात्तिक २६, २०७६

रौतहट बम काण्डका आरोपी मोहम्मद अफ्ताब आलम पक्षले बम बिष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ । मङ्गलबार बिहान रातोपाटीसँग विशेष कुराकानी गर्दै बम बिस्फोटका घाइते तथा साक्षी गौरीशंकर राम चमारले आफूल...

आलम प्रकरण : सरकारको अर्का साक्षी पनि ‘होस्टाइल’ भएपछि प्रहरीको सुरक्षामा access_timeकात्तिक २५, २०७६

रौतहट बम बिस्फोट घटनामा संलग्न रहेका भनेर अदालतमा मुद्दा दायर भइ थुनछेक बहस चलिरहेको बेला अर्का सरकारी साक्षी पनि होस्टाइल भएका छन् । सरकारको तर्फबाट प्रमाण र साक्षीका रुपमा पेस गरिएका भारत सीतामढीका गौरीशंकर राम चमारले बयान फेर्ने गरी निवेदन दिएका छन् । सोमबार...

आलम प्रकरणमा ‘होस्टाइल’ बनेकी अमना आफैले गराएकी थिइन् ओसीको मृत्युदर्ता access_timeकात्तिक २५, २०७६

२०६४ साल चैत्र २७ गते राजपुर फरहदवामा बम विष्फोटमा परेर घाइते भएका त्रिलोक प्रताप सिंह अर्थात् ‘पिन्टु’, ओसी अख्तर लगायत दर्जनबढी मानिसलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेकाविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहँदा मृतक ओसी अख्तरकै श्रीम...

आलमको इन्कारी बयानका बाबजुद तथ्यहरु ‘विष्फोट’ उजागर गर्दै access_timeकात्तिक २०, २०७६

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलम मुछिएको रौतहट बम विष्फोट र हत्या काण्डमा प्रत्यक्षदर्शी र घाइतेको बयानका साथै फरेन्सिक रिपोर्टले त्यतिबेला विष्फोट भएकै पुष्टि गरेको छ । पीडित परिवारले त्यतिबेला विष्फोट भएको दावी गरिरहेको र आरोपितले विष्फोट नभएको भन्दै इन्कारी ...

इँटा भट्टामा काम गर्ने मजदुरको बयान : ३ घण्टा लगाएर जलाइएको थियो घाइते र मृतकलाई access_timeकात्तिक १९, २०७६

रौतहटबाट सञ्जय मिश्राको सहयोगमा रौतहट बम काण्डका आरोपी मोहमद अफ्ताव आलमले घटना लुकाउन कतिसम्मको क्रुर हर्कत गरेका थिए भनेर घटनाका एक साक्षीले प्रहरीसमक्ष बयान दिएका छन् । रौतहटकै राजपुरमा २०६४ साल चैत २७ गते साँझ ६:३० बजे बम बनाउने क्रममा बिस्फोट हुँदा मृत्यु ...

आलमलाई तेस्रोपटक ८ दिनका लागि म्याद थप access_timeकात्तिक ८, २०७६

रौतहट बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले तेस्रो पटक ८ दिनको म्याद थप गतेको छ । न्यायाधीश केशवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । आलमलाई अ...

पारिवारिक विरासतसँगै काँग्रेसमा उदाएका आलम access_timeकात्तिक ७, २०७६

काठमाडौँ – १२ वर्षअगाडिको मुद्दामा नेपाली काँग्रेसका नेता तथा सांसद महोम्मद अफ्ताव आलम एकाएक पक्राउ परेपछि नेपाली समाज मात्रै हैन सिंगो नेपाली राजनीतिक वृत नै तरंगित भयो ।  घटनाक्रमको क्रुरताको बयान प्रकाशित भएपछि कतिपयले आलमको तुलना हिटलरसँग समेत गर्न...

प्रहरीलाई एउटै डर : फेरि साक्षी ‘होस्टाइल’ भइदिए के होला आलमको मुद्दा ? access_timeकात्तिक ७, २०७६

काठमाडौं । २०६४ साल चैत्र २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा भएको बम बिस्फोटको मुख्य अभियुक्त मानिएका अफ्ताव आलम यतिबेला प्रहरीको नियन्त्रणमा छन् । १२ वर्ष पहिलेको सो घटनामा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरिएको भन्दै आलममा...