केन्द्रीय संस्करण

afganistan

९/११ को १८ औं वर्षगाँठमा काबुलमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण access_timeभदौ २५, २०७६

अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डब्ल्यूटीसी) मा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाको १८ औं वर्षगाँठमा काबुलमा अमेरिकी दूतावास नजिकै बुधबार बिहानै बिस्फोट भएको छ । मध्य काबुलमा मध्य रात कटेलगत्तै धुँवाको मुस्लो देखिएको र साइरन बजेको सुनिएको फक्स न्यूजले बताएको छ ।...

९/११ को १८ वर्षः ‘आतंकवाद विरुद्ध’ को लडाईंबाट पछाडि हट्दैछ अमेरिका ? access_timeभदौ २५, २०७६

बीबीसी १८ वर्ष अघि ११ सेप्टेम्बरको दिन न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । जसपश्चात् संसारको राजनीति परिवर्तन भयो । अमेरिकाले समय खर्च नगरिकनै अफगानिस्तानमा चरमपन्थविरुद्ध युद्धको मोर्चा खोल्यो र तालिबानलाई सत्ताच्यूत गरिदियो । तर १८ वर्षपछि अमेरिका त्यह...

अफगान शान्ति वार्ता मरिसकेको छः ट्रम्प access_timeभदौ २४, २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यसहित तालिबानसँग जुन कुराकानी भइरहेको थियो त्यो ‘मरिसकेको’ बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग भने, ‘जहाँसम्म मेरो कुरा छ, त्यो कुराकानी मरिसकेको ...

तालिबानले भन्योः अमेरिकालाई थप क्षती हुने access_timeभदौ २३, २०७६

तालिबानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएका छन् । तालिबानले एक बयान जारी गदै यो निर्णयले अपरिपक्वता र अनुभवको कमीलाई दर्साउने बताएको छ । उनीहरुले अन्तिम समयसम्म सबैकुर...

अमेरिकी सैनिकसहित १२ जनाको हत्यापछि ट्रम्पले तालिबानसँगको सम्झौता भंग गरे access_timeभदौ २२, २०७६

बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता भंग गरेको घोषणा गरेका छन् । ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दि...

के अफगानिस्तानको १८ वर्ष पुरानो युद्ध समाप्त होला ? access_timeभदौ १२, २०७६

दाउद आजमी बीबीसी अफगानिस्तान तालिबानले कतारमा अमेरिकासँग चलिरहेको कुराकानी अन्तिम चरणमा पुगेको र चाँडै नै सकारात्मक नतिजा सार्वजनिक हुनसक्ने बताएको छ । यदि अमेरिका र तालिबानबीच शान्ति वार्ता सफल भए अफगानिस्तानमा १८ वर्षदेखि चलिरहेको अस्थिरता समाप्त हुने सम्भ...

विवाह मण्डपमा ६३ जनाको हत्या, दुलहाले यसरी सम्झिए त्यो दिन access_timeभदौ २, २०७६

शनिबार अफगानिस्तानको काबुलमा आयोजित एक विवाह समारोहमा आत्मघाती हमला भएको थियो । उक्त हमलापछि आफ्नो सबै आशा निराशामा परिणत भएको दुलहाले बताएका छन् । टोलो न्यूजलाई दिएको अन्तरवार्तामा मिरवाइज इल्मीले हमलामा आफू सौभाग्यले बचेको तर मारिएका ६३ मध्ये उनीहरुका दाजुभा...

विवाहस्थलमा बम बिस्फोट, दर्जनौं मारिएको आशंका access_timeभदौ १, २०७६

अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए । यो...