केन्द्रीय संस्करण

afaganistan

अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का access_timeअसोज ३०, २०७७

एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसीएस) ले जानकारी दिएको छ । भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन् । भूकम्...

अफगानी धार्मिक विद्वानहरूद्वारा युद्धविरामका लागि आह्वान access_timeअसोज २५, २०७७

एजेन्सी । अफगानिस्तानको लडाई बढेकोप्रति उलेमा अर्थात् धार्मिक विद्वानहरूले आइतबार उत्तरी कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा आयोजित भेलामा मुलुकमा भइरहेको द्वन्द्व र दुश्मनीलाई नाजायज ठहराएको छ । समूहले तालिवानी समूहलाई युद्धविराम अवलोकन गर्न र शान्ति वार्तालाई सफल हु...

अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु access_timeअसोज १५, २०७७

एजेन्सी । दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्ग...

अफगानिस्तानमा सशस्त्र समूहले गोली चलायो, प्राध्यापकसहित ३ जनाको मृत्यु access_timeभदौ ३०, २०७७

एजेन्सी । अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित ३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।  नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी ह...

अफगानिस्तानमा बम विष्फोट हुँदा ५ सैनिकको मृत्यु, तालिवानले विष्फोट गराएको आशंका access_timeभदौ ३०, २०७७

एजेन्सी । अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो ।   प्राप्त समाचार...

भारतलाई अफगान विदेशमन्त्रीद्वारा धन्यवाद ज्ञापन access_timeभदौ २९, २०७७

एजेन्सी ।  अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन् । अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति ...

अफगान वार्ता कतारमा सुरु, उद्घाटनमा कसले के भने ? access_timeभदौ २७, २०७७

एजेन्सी । कतारमा अफगान सरकार र तालिवानबीच ऐतिहासिक वार्ता सुरु भएको छ । झन्डै दुुई दशक लामो अफगान द्वन्द्व अन्त्यका लागि सरोकारवालाहरु एकै ठाउँमा जुटेको यो पहिलो अवसर हो । शनिबार दोहामा भएको शान्तिवार्ताको उद्घाटन समारोहलाई कोरोना भाइरस महामारीका कारण संयुक्त राष्ट्...

अफगानी सरकारी टोली तालिवानसँगको शान्ति वार्ताका लागि कतारमा access_timeभदौ २६, २०७७

एजेन्सी । अफगानिस्थानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ । अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिवान समूहसँग अफगानिस्थानको सरकारले वार्ता गर्न लागेको हो ।  ...

अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरेर बम विस्फोट, २ जनाको मृत्यु access_timeभदौ २४, २०७७

काबुल । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ ।  उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।   विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ ...

बाढीका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या १२० पुग्यो access_timeभदौ १२, २०७७

एजेन्सी । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको  र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिक...

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु access_timeभदौ ११, २०७७

काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् । स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा म...

तालिबानको आक्रमणमा ४ प्रहरी मारिए access_timeभदौ ७, २०७७

कान्धाहार । दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ ।  पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ ।  अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्द...

अफगानिस्तानमा बम विस्फोट, ४ सर्वसाधारणको मृत्यु, ६ जना घाइते access_timeसाउन २९, २०७७

एजेन्सी । अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।  सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो ह...

अफगानिस्तानको घाज्नीमा बम हमला, ७ जनाको मृत्यु access_timeसाउन २५, २०७७

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा ७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा र...

तालिवानद्वारा ३ दिने युद्धविराम घोषणा access_timeसाउन १३, २०७७

एजेन्सी । तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।  मङ्गलबारनै दुई महिनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा ग...

अफगानिस्तानमा कोरोना सङ्क्रमतिको संख्या ३६ हजार नाघ्यो access_timeसाउन १२, २०७७

एजेन्सी । अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को सङ्क्रमण देखिएपछि कुल सङ्क्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।   गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएक...

तालिवानसँगको भीडन्तमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु access_timeसाउन ५, २०७७

एजेन्सी । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको यहाँका उपप्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । उ...

अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिए access_timeसाउन ४, २०७७

एजेन्सी । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् ।  देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने...

अफगानिस्तानमा २४ घण्टा यताका झडपमा १०० भन्दा बढीको मृत्यु access_timeसाउन १, २०७७

एजेन्सी । विगत २४ घण्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकू रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । सशस्त्र समूहले बिहिवार दिउँसो उत्तरी बलुन प्रान्तक...

अफगानिस्तानका ५ स्थानबाट अमेरिकाले फिर्ता लग्यो आफ्ना सेना access_timeअसार ३१, २०७७

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको छ । यही सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो । सो सहमतिबमोजिम अमेरिकाले हजारौँं सैनिक फिर्ता गर्ने भनिएको थियो ।  तालिब...

Page 1 of 2