केन्द्रीय संस्करण

actress

८८ वर्षको उमेरमा अभिनेत्री निम्मीको निधन access_timeचैत १२, २०७६

बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बेलुकी उनको मुम्बई स्थिती आफ्नै निवासमा मृत्यु भएको हो । रिपोर्टलाई विश्वास गर्ने हो भने निम्मी लामो समयदेखि बिरामी थिइन् । नायिकाको निधनमा बलिउडका थुप्रै सेलिब्रिटीले शोक जताएका छन् । ऋषि कपुरले उनलाई याद ...

यी नायिकाको ९ महिनाको गर्भ पूरा, कोरोनाबाट बिग्रिएको स्थिती देखेर भइन् भावुक access_timeचैत १२, २०७६

टिभी नायिका स्मृति खन्ना अहिले गर्भवती छिन् । उनको ९ महिनाको गर्भ पूरा भइसकेको छ र अब उनले कुनै पनि बेला बच्चा जन्माउन सक्छिन् । उनी संसारभरी फैलिएको कोरोनाको संक्रमणका कारण आफ्नो बच्चाको लागि चिन्तित र भावुक छिन् । स्मृतिले यो विषयमा सोसल मिडियामा एउटा पोष्ट गर्दै ...

विवाहको १२ दिनपछि श्रीमानसँग अलग्गिइन् यी नायिका access_timeमाघ २०, २०७६

हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए । उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र ...

आत्महत्याको खबर यी नायिकामाथि पर्‍यो भारी: श्रद्धाञ्जली दिनेहरुलाई भनिन्, ‘म अझैं जिउँदो छु’ access_timeमाघ १२, २०७६

‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले शुक्रबार आफ्नो निवासमा आत्महत्या गरेकी छिन् । उनको शव पंखामा पछ्यौरामा झुण्डिरहेको अवस्थामा भेटिएको थियो । मूल रुपमा उदयपुरकी सेजल आफ्नो आमा–बुवाको इच्छा विपरित सन् २०१७ मा मुम्बई आएकी...

शोलेमा अभिनय गरेकी नायिका गिता सिद्धार्थको निधन access_timeमंसिर ३०, २०७६

सन् १९७०–८० को दशकमा बलिउड फिल्मकी चर्चित अनुहार गिता सिद्धार्थको निधन भएको छ । गत शनिबार उनले मुम्बईमा अन्तिम सास फेरिन् । सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता ‘गर्म हवा’,  ‘परिचय’, ‘त्रिशुल’, ‘शोले&...

विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिइन् यी नायिका, बताइन् कारण access_timeमंसिर २४, २०७६

बलिउड नायिका श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर अब विवाहको एक वर्ष पनि पूरा हुन नपाउँदै उनको आधिकारिक घोषणाले मानिसहरुलाई थप अचम्ममा पारेको छ । मकडी नामको फिल्मकी नायिका श्वेता बसु प्रसादले इन्स्टाग्राममा एउ...

अब टिफिन सर्भिस चलाएर गुजारा गरिरहेकी छिन् सलमानसँग बलिउडमा डेब्यू गर्ने नायिका पूजा access_timeमंसिर १४, २०७६

सन् १९९५ मा सलमान खानसँग फिल्म ‘वीरगति’ बाट डेब्यू गर्ने नायिका पूजा डडवाल अब मुम्बईमा टिफिन सर्भिस चलाएर आफ्नो जीवन गुजारा गरिरहेकी छिन् । पूजाले एक अन्तर्वार्तमा आफ्नो जीवनको उतारचढावबारे खुलेर कुरा गरेकी छिन् । पैसाको कमीसँग जुधिरहेकी छिन् पूजाः ...

नायिकाले ९ महिनासम्म लुकाइन् आफ्नो गर्भावस्था, आमा बनेपछि बताइन् बच्चाको नाम access_timeमंसिर १४, २०७६

सिरियल ‘सिलसिला बदलते रिश्ता’ की चर्चित नायिका नायिका अदिति देव शर्माका प्रशंसकका लागि खुसीको खबर छ । अदिति आमा बनेकी छिन् । उनले छोरा जन्माएकी छिन् । अदितीले मिडियासँग ९ महिनासम्म आफ्नो गर्भावस्था लुकाएर राखिन् । यद्यपि, उनी गर्भवती भएको अड्कलबाजी भने...

रक्सी, लागुऔषधको लतले बर्बाद भइन् यी बलिउड नायिकाः वरुण धवनसँग गरिसकेकी छिन् काम access_timeमंसिर ११, २०७६

बलिउड नायक वरुण धवनको फिल्म एबीसीडी टुकी नायिका र डान्सर लरेन गटबिलले आफूबारे निकै ठूलो खुलासा गरेकी छिन् । उनले एक अन्तर्वार्तामा फिल्म एबीसीडी टु पछि आफू नराम्रोसँग रक्सी र लागुऔषधको नशामा परेको बताएकी छिन् । ३१ वर्षीया नायिका लरेन गटबिलले मुम्बई मिररलाई दिएक...

भारतका यी तीन अभिनेत्रीका लागि किन विशेष छ आजको दिन ? access_timeमंसिर ३, २०७६

बलिउडको नजरले हेर्ने हो भने १९ नोभेम्बर अर्थात् आजको दिन निकै महत्वपूर्ण छ । किनभने आजको दिन बलिउडका तीन अभिनेत्रीका लागि विशेष छ । आजकै दिन २५ वर्ष अघि ऐश्वर्या रायले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् भने नोभेम्बर १९ तारिखमा बलिउड नायिका सुष्मिता सेन र जिनत अमान...

नायिकाले छतबाट हाम फालेर गरिन् आत्महत्या, यस्तो आयो कारण access_timeभदौ १४, २०७६

ग्ल्यामरको दुनियाँ टाढाबाट हेर्दा जति चम्किलो छ नजिकबाट त्यति नै भयावह छ । स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् । यस्तै भयो...

फोर्ब्स २०१९ः कमाईको शीर्ष स्थानमा छिन् यी नायिका, प्रियंका सूचीबाट बाहिर access_timeभदौ ९, २०७६

बलिउड नायिका प्रियंका चोपडा र दीपिका पादुकोण सबैभन्दा धेरै कमाई गर्ने नायिकाको सूचीबाट बाहिरिएका छन् । सन् २०१८ मा पद्मावतपछि दीपिकाको कुनै पनि फिल्म रिलिज भएके छैन । यस्तै प्रियंका चोपडा पनि लामो समयदेखि बलिउड फिल्मबाट टाढा छिन् तर उनले ‘अ किड लाइक ज्याक&rs...