केन्द्रीय संस्करण

actor beaten

चार युवकले चर्चित अभिनेतालाई कारबाट तानेर कुटे access_timeभदौ २, २०७६

कन्नड फिल्म अभिनेता कोमलमाथि बेंगलुरुमा कुटपिट भएको छ । वास्तवमा कोमल चढेको कारले ती युवकको बाइक सामान्य कोरेपछि रिसाएका युवकले उनीमाथि कथित रुपमा कुटपिट गरेका हुन् । पुलिसले यसबारे जानकारी दिएको हो । पुलिसका अनुसार कोमल आफ्नी छोरीलाई ट्युशन छोड्न गएका...