केन्द्रीय संस्करण

actor

माधुरी दिक्षितको डेब्यू फिल्ममा ‘हिरो’ बनेका तापसको छोरीलाई भेटेर फर्कंदा निधन access_timeफागुन ६, २०७६

बंगाली नायक तथा तृणमूल कांग्रेसका पूर्व सांसद तापस पालको मंगलबार हृदयघातका कारण निधन भएको छ ।  उनी आफ्नी छोरी भेट्न मुम्बई गएका थिए । भारतीय संचार माध्यमका अनुसार कोलकाता फिर्ता हुनका लागि जब उनी एयरपोर्टमा थिए तब उनलाई छाती दुख्यो । उनलाई जुहूको अस्पताल...

१५० बढी फिल्ममा काम गरेका यी कलाकारले अन्तिम अवस्थामा उपचारसमेत गर्न सकेनन् access_timeपुस १३, २०७६

१५० भन्दा बढी फिल्ममा काम गरिसकेका ७० वर्षका होचा कदका कलाकार नत्थु दादाको शनिबार बिहानै छत्तिसगढमा निधन भएको छ । राज कपुरसँग ‘मेरा नाम जोकर’ बाट फिल्मी करियरको सुरुवात गर्ने दुई फुटका नत्थू दादा थुप्रै महिनादेखि बिरामी थिए । उनको पूरा नाम नत्थू रामट...

कुशल पंजाबीको अन्तिम संस्कारमा पुगे थुप्रै सेलिब्रिटी (फोटोफिचर) access_timeपुस १३, २०७६

भारतीय अभिनेता कुशल पंजाबीको अन्तिम संस्कार शनिबार मुम्बईमा आयोजना गरियो । कुशलका नजिकका साथी करणबीर बोहरा र चेतन हंसराजबाहेक अभिनेता र टिभी कार्यक्रम प्रस्तोता अर्जुन बिजलानी, सुशान्त सिंह, बख्तियार ईरानी, उनकी श्रीमती तनाज र बहिनी डेलनाज, अभिनेता एजाज खान, अभिन...

कुशल पंजाबीको आत्महत्याको खबर सुनेर यस्तो छ आमाको हालत, साथीले गरे खुलासा access_timeपुस १२, २०७६

टिभी र बलिउडका चर्चित अभिनेता कुशल पंजाबीले बिहिबार आत्महत्या गरेका छन् । उनको मृत्युको खबरले पूरा मनोरञ्जन उद्योग अहिले शोकमग्न छ । कुशालको निधनको खबर उनका नजिकका साथी करणवीर सिंहले दिएका थिए । यस्तै उनका साथी चेतन हंसराजले पनि उनले डिप्रेशनका कारण आत्महत्याको कद...

आत्महत्या गरेका टिभी नायक कुशलको सुसाइड नोटमा के थियो ? access_timeपुस १२, २०७६

भारतीय टिभी जगतका चर्चित नायक कुशल पंजाबीले बिहिबार राती पंखामा झुण्डिएर आत्महत्या गरेका छन् । मुम्बई पुलिसले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । उनलाई भाभा अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका थिए । पुलिसले कुशलको घरबाट सुसाइड नोट प...

४ वर्षअघि युरोपेली प्रेमिकासँग गरेका थिए विवाह, फिटनेस फ्रिक थिए कुशाल पंजाबी access_timeपुस ११, २०७६

नायक कुशाल पंजाबीको आकस्मिक निधनले टिभी जगतका कलाकार र प्रशंसक शोकमा छन् । ३७ वर्षका कुशाल पंजाबीले आत्महत्या गर्नु साँच्चै नै दुःखदायी छ । उनले किन आत्महत्याको बाटो रोजे त्यसको खुलासा भने भइसकेको छैन । कुशालको जीवनको उतारचढावबारे केही जानकारी यहाँ प्रस्तुत छः ...

सलमान खानसँग ‘सलाम ए इश्क’ मा अभिनय गरेका नायकले गरे ३७ वर्षमा आत्महत्या access_timeपुस ११, २०७६

भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए । भारतीय मिडिया आजतकका अनुसार कुशालले आत्महत्या गरेका हुन् । बिहिबार राती कुशलको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको बत...

बलिउडका बादशाह हुन् यी इन्जिनियर, अभिनयमा आए र छाए access_timeमंसिर १७, २०७६

बलिउडमा आजकाल इन्जिनियरको दबदबा छ । विभिन्न हिट फिल्मका उपाधि उनीहरुको पोल्टोमा परिसकेको छ । पढाईमा अब्बल यी सेलिब्रिटीले आज बलिउडको चकाचौंधमा रमाएर  आफ्नो इन्जिनियर बन्ने सपनालाई किनारा लगाइदिएका छन् । यहाँ यस्ता ती सेलिब्रिटीबारे कुरा गर्दैछौं जो बलिउडमा नआए...

सुटिङको क्रममा सेटबाट लडे नायक, अस्पतालमा मृत्यु access_timeमंसिर १२, २०७६

ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो  । ३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चे...

साउथ फिल्मका नायकले गरे आत्महत्याः घटनाको अनुसन्धानमा जुट्यो पुलिस access_timeकात्तिक ९, २०७६

फिल्म इन्डष्ट्रि र मोडलिङको दुनियाँ टाढाबाट हेर्दा चकाचौंधयुक्त लागेपनि यसको यस्तो पाटो पनि छ जुन निकै भिन्न छ । थुप्रै पटक यस्ता खबर आउँछन् जुन सुन्दा नमज्जा लाग्छ । यस्तै एउटा घटना सार्वजनिक भएको छ । साउथ फिल्म इन्डष्ट्रिका एक नायकले आत्महत्या गरेका छन् । नायक ससिकुमारले क...