केन्द्रीय संस्करण

accident

दाङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु access_timeजेठ ३२, २०७७

बुटवल । दाङमा ट्याक्टर दुर्घटना हुँदा आज १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार दाङबाट विद्युतको पोल लिएर प्यूठान जाँदै गरेको रा १ त २७७५ नम्बरको ट्याक्टर शनिबार बेलुका दाङको बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा पल्टिँदा बंगलाचुली–७ हाँ...

टिपरबाट खसेर सहचालकको मृत्यु access_timeजेठ ३१, २०७७

रुकुम पश्चिम । सिस्ने गाउँपालिका वडा नं ३ पोखरामा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ । टिपरको छतबाट खस्दा टिपरको पछाडिको पाङ्ग्राले किचेर सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका– ६ का २१ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सिस्ने&nda...

काठमाडौंबाट उदयपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु access_timeबैशाख १३, २०७७

बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ ।  अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २३ वर्षीय बाबुराम बिश्वकर्मा रहेका छन् । लकडाउनको समयमामा काठमाडौँ...

काठमाडौँको रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु access_timeमाघ १८, २०७६

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु ...

दुध बेच्न हिँडेकी मनमायालाई टिपरले किच्यो, छेपेटार तनावग्रस्त access_timeमाघ १७, २०७६

गोरखा । गोरखा आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । कुहिरोको कारण बाटो पनि राम्रोसँग देखिएको थिएन । मानिसहरु छिट्टफुट्ट हिँडिरहेका थिए ।  यस्तैमा गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट...

दाङमा १२० सवारी दुर्घटनामा ३६ जनाको मृत्यु access_timeपुस ५, २०७६

दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।  साथै दुर्घ...

दुर्घटनामा दुईको मृत्यु access_timeअसोज २३, २०७६

नवलपरासी – पश्चिम नवलपरासीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा विहीबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नं को ट्रकले विप...

ट्रक र कार ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु access_timeअसोज ७, २०७६

नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गएको छ ।  कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको हो । दुर्घटनाम...

रोल्पामा जीप दुर्घटना, चालकको मृत्यु access_timeभदौ १४, २०७६

रोल्पा । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ ।  सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।  दुर्...

दाङ्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु access_timeसाउन ३२, २०७६

बुटवल । दाङ्गमा ट्रकको ठक्करबाट शनिवार दिउँसो दुई जनाको ज्यान गएको छ ।  लमही नगरपालिका–९ , रिहारस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर ...