ad
केन्द्रीय संस्करण

World Bank

कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्व बैंकद्वारा ८ अर्ब ७० करोड बराबरको सहयोग access_timeचैत २०, २०७७

काठमाडौं । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समुहमा कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकार बिच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको सहुलीयतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको...

‘समृद्धिका लागि वन’ परियोजनाका लागि दुई अर्ब असी करोड सहयोग access_timeचैत ६, २०७७

एजेन्सी । विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु  ७१ करोड अनुदान र रु दुई अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन नेपाल सरकार र विश्व बैँकबीच आज अर्थ मन्त्रालयमा आयोजित ए...

विश्व बैंकको १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता access_timeफागुन २०, २०७७

काठमाडौं । नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासँग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारक...

कोभिड-१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान access_timeफागुन ६, २०७७

एजेन्सी । कोभिड–१९ र खडेरीको असर सामना गर्न विश्व बैंकले अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ । अफगाजिस्तास्थित विश्व बैंकको कार्यालयले बिहीबार जारी वक्तव्यमा भनिएको छ, “युद्धग्रस्त एशियाली मुलुकका लागि अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) ...

नौ अर्ब बराबरको ‘ग्रामीण उद्यम र आर्थिक विकास आयोजना’ मा नेपाल र विश्व बैकबीच सम्झौता access_timeपुस ६, २०७७

काठमाडौं । विश्व बैंकले नेपालको कृषि क्षेत्रलाई सुदृढ गर्न ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाका लागि नेपाल सरकारसँग सम्झौता गरेको छ ।  नेपाल सरकार र विश्व बैंक बीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब) बराबरको आयोजनामा आज हस्ताक्षर भएको छ ।  ग्रामीण कृ...

आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ सहयोग गर्ने access_timeमंसिर ३, २०७७

काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ ले प्रभावित मुलुकको आर्थिक पुनरुत्थानका लागि  विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको भएको छ । बुधबार राजधानीमा नेपाल सरकार र विश्व बैंकका प्रतिनिधिबीच आर्थिक...

विश्व बैंकको चेतावनी– कोभिडले १५ करोड मानिसलाई चरम गरिबीमा पुर्‍याउँछ access_timeअसोज २७, २०७७

काठमाडौं । विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका कारण गरिबीको दर त्यसरी बढ्ने विश्व बैंकले आङ्कलन गरेको हो । गरिबी वृद्धिको यो दर २० वर्षपछिकै सबै...

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक access_timeअसोज २२, २०७७

वासिङ्टन । कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९।६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ ।  कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक...

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण access_timeअसोज १३, २०७७

एजेन्सी । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो ।  यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत ...

विश्व बैंकले नेपाललाई भन्यो–‘ऋणको ब्याज स्थगन गर्न सहयोग गरिदिनुस्’ access_timeभदौ ५, २०७७

काठमाडौ । विश्व बैंकले विभिन्न दातृ निकायबाट लिएको ऋणको ब्याज स्थगनका लागि सहयोग गर्न नेपाललाई आग्रह गरेको छ । शुक्रबार अर्थमन्त्री डा.युवराज खतिवडासँग विश्व बैंकको दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष हार्टबिग सेफरले भर्चुअल संवाद गर्दै यस्तो सहयोग मागेका हुन् । कोरोना मह...

नेपालसमेत दक्षिण एशियाली देश ४० वर्षपछिको भयंकर आर्थिक मन्दीको शिकार हुनेः विश्व बैंक access_timeबैशाख १, २०७७

विश्व बैंकले कोरोनाभाइरसका कारण नेपालसमेत दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुनसक्ने अनुमा गरेको । दक्षिण एशियाका आठ देशमा संसारको एक चौथाई जनसंख्याको बसोबास छ । विश्व बैंकका अनसार यी देशमध्ये १.८ देखि २.८ प्रतिशत विकास ...

विश्व बैंकले चीनलाई दियो चेतावनी access_timeचैत १७, २०७६

विश्व बैंकले चीनलाई कोरोनाभाइरसका कारण उसको अर्थव्यवस्थाको वृद्धिदर रोकिन सक्ने चेतावनी दिएको छ । विश्व बैंकले पूर्वी एशियामा १.१ करोड जनसंख्या गरिबीको जालमा फसेको जनाउँदै भाइरसको महामारीले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा गहिरो चोट लाग्ने बताएको छ । विश्व बैंकका प्र...

विश्व बैंकद्वारा संघीयता कार्यान्वयनबारे नेपालको उच्च प्रशंसा access_timeकात्तिक १४, २०७६

काठमाडौं – नेपाल भ्रमणमा रहेको विश्व बैंकको १३ सदस्यीय प्रतिनिधिमण्डलले नेपालको संघीयता कार्यान्वयनबाट विश्व समुदायले राम्रो सिको गर्नुपर्ने धारणा राखेको छ । उक्त टोलीले विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको भेटमा नेपालको संघीयता व्यवस्था...