ad
केन्द्रीय संस्करण

WHO

यो वर्ष कोरोना महामारी अन्त्य नहुने विश्व स्वास्थ्य संगठनको चेतावनी access_timeफागुन १८, २०७७

  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अ...

कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छः डब्लुएचओ access_timeफागुन १३, २०७७

एजेन्सी । कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ सुन्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यूरोप शाखाले बिहीबार बताएको छ ।कोभिड–१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य ...

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने access_timeफागुन ६, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम...

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता access_timeफागुन ४, २०७७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बना...

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा १७ प्रतिशतले कमी आयो access_timeमाघ २८, २०७७

एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जना...

डब्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ काभिड–१९ भेरियन्ट ७० देशमा फैलिसक्यो’ access_timeमाघ १५, २०७७

संसारभरी कोरोना संक्रमितको आँकडा १०.१४ करोड पार भइसकेको छ । ७ करोड ३२ लाखभन्दा बढी निको भइसकेका छन् । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म २१ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।  अघिल्लो महिना कोभिड–१९ को नयाँ भेरियन्ट पाइएको थियो । अब डब्ल्यू...

वाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय access_timeमाघ ८, २०७७

एजेन्सी । अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।  यसअघि निवर्तमान् ...

डब्ल्यूएचओद्वारा शारीरिक व्यायामका लागि नयाँ गाइडलाइन जारी, फिट रहन कति व्यायाम आवश्यक ? access_timeमाघ २, २०७७

सन् २०२० मा धेरैजसो मानिसहरुले आफ्नो समय घरमा नै बिताए । यस्तोमा व्यायाम शून्य बराबर नै भयो । यसले मानिसहरुको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पर्यो । यसैकारण अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शारीरिक व्यायामको नयाँ गाइडलाइन जारी गरेको छ । यसमा आफूलाई फिट...

कोभिड–१९ विरूद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमितः डब्लुएचओ access_timeमाघ १, २०७७

एजेन्सी । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।  यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी,...

डब्ल्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ स्ट्रेन ५० र दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट ५० देशसम्म पुग्यो’ access_timeमाघ १, २०७७

विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ । संगठनले जापानमा भेटेको तेस्रो भेरियन्टको चिन्ता जताउँदै यसले प्रत...

चीनले उत्पादन गरेको खोपको अध्ययन गरिरहेका छौंः विश्व स्वास्थ्य संगठन access_timeपुस २९, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ ।    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकार...

कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण access_timeपुस २७, २०७७

बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् ।  चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लु...

कोरोना महामारीको जाँचमा चीनको व्यवहारले डब्ल्यूएचओ अत्यधिक निराश access_timeपुस २२, २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि रोष प्रकट गर्दै आफूहरु यसका कारण अत्यधिक निराश भएको बताएको छ ।  समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रयेससले मंगलबार यसबारे कुरा गर्दै भनेका छन्...

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति access_timeपुस १७, २०७७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । ...

गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउँछन्ः डब्लुएचओ access_timeपुस ३, २०७७

एजेन्सी । गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी ...

क्रिसमस मनाउँदा मास्क लगाउन डब्लुएचओको आह्वान access_timeपुस १, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।  क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको...

डब्ल्यूएचओले भन्यो, ‘कोरोना कहाँबाट आएको थियो, त्यो थाहा पाउन अत्यावश्यक; ऊहानमा के भएको थियो पत्ता लगाउनेछौं’ access_timeमंसिर १६, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक भएको बताएको छ । डब्ल्यूएचओका टेड्रोस एडेनहोम गेब्रियाससका  प्रमुखले कोरोनाभाइरस कहाँबाट आयो, त्यसबारे थाहा पाउन अत्यावश्यक भएको  र यसबारे संगठनको धारणा स्पष्ट...

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित access_timeमंसिर २, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय...

हरेक १० मध्ये एकलाई कोरोना संक्रमणः डब्ल्यूएचओ access_timeअसोज २०, २०७७

विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ । एक वरिष्ठ अधिकारीका अनुसार यो अनुमानको अर्थ हो कि संसारको ठूलो जनसंख्याको एउटा ठूलो हिस्सा खतरामा छ । हालसम्म संसारको डेढ सयभन्दा धेरै देशमा...

संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछ: डब्लुएचओ access_timeअसोज १९, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार सो जानकारी दिएका हुन् । उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको छ...

Page 1 of 5