UAE

यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने access_timeसाउन २०, २०७८

संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ ।  यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।   मन्त्रालयका अधिकारीहरूका अ...

भारत, पाकिस्तानलगायत देशमा तत्काल यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकहरूलाई आग्रह access_timeअसार १८, २०७८

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको...

नेपाल एयरलाइन्सले एकतर्फी दुबई–काठमाडौं चार्टर उडान गर्ने access_timeअसार १, २०७८

नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि  यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ)...

युएईद्वारा नेपाललाई १२ टन स्वास्थ्य सामग्री सहयोग access_timeजेठ १९, २०७८

यूएई ।  संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई करिव १२ टन स्वास्थ्य सामग्री पठाएको छ। कोभिड–१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि विशेष विमानमार्फत (युएई) ले १२ टन स्वास्थ्य उपकरण सहितको सामग्री आज नेपाल पठाएको हो। यूएईका लागि नेपाली राजदूत ...

यूएईले यस्ता विदेशीलाई नागरिकता दिने access_timeमाघ १८, २०७७

संयुक्त अरब इमिरेट्स (यूएई) ले होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् ।  यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरि...

यूएईको कानूनमा व्यापक संशोधनः मद्यपान गर्न पाइने, अविवाहित जोडी सँगै बस्न सक्ने; प्रवासी खुसी access_timeकात्तिक २८, २०७७

संयुक्त अरब इमिरेट्सले हालै आफ्ना नागरिक र आपराधिक कानूनमा केही व्यापक परिवर्तन गरेको छ । यहाँ ८४ लाखभन्दा बढी (सन् २०१८ मा भएको एक सर्वेक्षण अनुसार) व्यक्तिको बसोबास छ । यूएईका नागरिक र त्यहाँ बसिरहेका प्रवासीको जीवन थप सकारात्मक र अनुकूल बनाउनका लागि यो संशोधन ...

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री access_timeकात्तिक २६, २०७७

वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ ।अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बि...

युएईका प्रधानमन्त्रीले कोभिड-१९ को खोप लिए access_timeकात्तिक १८, २०७७

अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए । उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्ति...

बिरामी भेट्न अस्पताल पुगे राजदूत ढकाल access_timeकात्तिक २, २०७७

यूएई । विभिन्न रोगका कारण उपचार गराइ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल आइतबार दुबईको रसिद अस्पताल पुगेका छन्। राजदूत ढकालसँगै श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान पनि त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबा...

युएईमा कोरोना संक्रमित एक लाख नाघे access_timeअसोज २०, २०७७

दुबई । नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । युएईको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या एक लाख ७९४ पुगेको र तीमध्ये ४२१ जनाको मृत्यु भएको जनाएको...

संविधान दिवसको अवसरमा नेपाली दूतावास युएईद्वारा झन्डोत्तलन access_timeअसोज ४, २०७७

युएई । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा नेपाली दूतावास युएईद्वारा झन्डोत्तलन तथा शुभकामना आदानप्रदान गरेको छ। आज एक कार्यक्रम गरी छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दूतावास परिसरमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्...

युएईका जहाजका लागि बहराइनको आकाश खुल्ला access_timeभदौ १९, २०७७

बहराइन । खाडी राष्ट्र बहराइनले संयुक्त अरब ईमिरेट्स (युएई) का सबै हवाई जहाजलाई आफ्नो हवाई मार्गबाट ओहोर दोहोर गर्न खुला गरेको छ ।  बहराइन समाचार समितिले नागरिक उड्डयन विभागका अधिकारीको भनाई उद्धृत गर्दै युएईको अनुरोधमा यस्तो निर्णय गरिएको जनाएको छ ।  ...

इजरायल-युएई हवाई उडान विधिवत रुपमा शुरु access_timeभदौ १५, २०७७

इजरायल । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ ।  इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ ।&...

यसकारण युएई र इजरायल ऐतिहासिक सम्झौता गर्न सफल भए access_timeभदौ ४, २०७७

-आया बत्रावी दुबई, संयुक्त अरब ईमिरेट्स ।  गोप्य वार्ता र शान्त कुटनीतिक सम्बन्ध- यही कारणले गत साता संयुक्त अरब ईमिरेट्स र इजरायलबीचको सम्बन्धलाई सामान्य तुल्याउन मार्गप्रशस्त गरेको थियो ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा निकै ठूलो सफलताका रुपमा प्रच...

नेपाली दूतावास युएईले परराष्ट्र मन्त्रालयलाई पत्र पठायो access_timeसाउन ३०, २०७७

युएई । तिनजुरे म्यानपावर र युएईका लागि नेपाली एजेण्ट श्याम थापालाई कारबाही गर्न दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। नेपालीलाई अलपत्र पार्ने एजेण्ट श्याम थापालाई ठगी मुद्दामा कारबाही गर्न नेपाली दूतावास युएईले विभिन्न निकायमा पत्राचार गरेको हो। युएईको ...

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता access_timeसाउन २९, २०७७

एजेन्सी । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौता भएको हो । ट्रम्पले इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई सामान्य बनाउने भन्ने प्रस्ताव राख्दै आएका थिए ।   ...

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो access_timeसाउन २८, २०७७

युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् ।...

युएईबाट १३ हजार ७ सय ८५ नेपाली स्वदेश फर्किए access_timeसाउन २८, २०७७

युएई । कोरोनाका कारण युएईमा समस्यामा परेकामध्ये १३ हजार ७ सय ८५ जना नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ८२ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्। विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबै...

हवाई शुल्क तोकिएभन्दा बढी लिए कार्बाही गर्छौं: नेपाली दूतावास, युएई access_timeअसार ३१, २०७७

युएई । नेपाली दूतावास युएईले कोभिड–१९ का कारण समस्यामा परी बिभिन्न एयरलाइन्समार्फत चार्टर्ड उडानबाट स्वदेश फर्किन लागेका र फर्किएका नेपालीहरुलाई तोकिएभन्दा बढी हवाई भाडा लिइएको प्रमाण फेला परेमा कानूनी कारबाही गर्ने बताएको छ। बुधबार एक सूचना जारी गर्दै दूत...

यूएईद्वारा पाकिस्तानबाट आउने सबै उडान रद्द access_timeअसार १५, २०७७

संयुक्त अबर इमिरेट्स (यूएई)को जनरल सिभिल एभिएशन अथोरिटी (जीसीएए) ले पाकिस्तानबाट आउने सबै उडान रद्द गर्ने घोषणा गरेको छ । यसमा ट्रान्जिट उडान पनि समावेश छन् । युएईले जबसम्म पाकिस्तान संयुक्त अरब इमिरेट्को रुटमा आउने सबै यात्रुका लागि कोभिड–१९ को परीक्षणको व्...

Page 1 of 2