केन्द्रीय संस्करण

Traffic police

निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ access_timeबैशाख ३०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चा...

चोरी भएका ३० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो access_timeचैत ९, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ३० वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ । सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रम गर्दै मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।  महाशाखाका अनु...

सिरहामा ८५० भन्दा बढी सवारी साधन कारवाहीमा access_timeचैत २, २०७७

लहान । विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोल बजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ ।  गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन ...

ट्राफिक प्रहरीले चोरिएका २७ मोटरसाइकल बरामद गरी जिम्मा लगायो access_timeफागुन २०, २०७७

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट फेला पारेका २७ मोटरसाइकल धनीलाई जिम्मा लगाएको हो । उपत्यका र आसपासका विभिन्न स्थानब...

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित access_timeफागुन १६, २०७७

काठमाडौं । ट्राफिक कारबाहीबाट बच्न खोज्नेहरुले दिएको घुस ‘चाहिँदैन’ भनेर अस्वीकार गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । एक हजारभन्दा बढी घुस फिर्ता गर्ने ६ जनालाई नगदस...

ट्राफिक कारबाहीको अब अनलाइनबाटै यसरी गर्न सकिन्छ भुक्तानी access_timeमाघ २१, २०७७

काठमाडौं । अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्ट...

उपत्यकामा पिक आवरमा मोबाइल भ्यान चलाउन रोक access_timeमंसिर १९, २०७७

काठमाडौँ । ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा आएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले आफ्नो कार्यकाल सुरु गरेका छन् । यसअघिका प्रमुख एसएसपी भिम प्रसाद ढकालको सरुवासँगै उनी महाशाखामा आएका हुन् ।  काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्...

दाङमा एकैदिन ८३ वटा अनटेष्ट मोटरसाइकल र कार ट्राफिकले समात्यो access_timeकात्तिक २१, २०७७

दाङ । जिल्ला ट्राफिक कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनमाथि निगरानी बढाएको छ ।  ट्राफिक कार्यालयले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाहीसम्म गरेको जिल्ला ट्र...

उपत्यकाबाट चोरी भएका बुलेटसहित २६ मोटरसाइकल फेला, चोरीमा संलग्न ८ जना पक्राउ access_timeअसोज २३, २०७७

काठमाडौँ । उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रवार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी ) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् ।   प्रहरीले फेला पारेका...

कर्णालीमा ट्राफिक प्रहरीको अभियान- तपाइँको मास्क खोई ? access_timeअसोज १, २०७७

कर्णाली । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई ?’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए÷नलगाएको निगरानी गर्न यस्तो अभियान...

ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण access_timeसाउन १९, २०७७

ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा  एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको महाशाखामा कार्यरत एक अधिकृतले...

ट्राफिक प्रहरीको नयाँ घर : हाछेथुलाई पछ्याउँदै हवल्दार बन्जारा access_timeमाघ १२, २०७६

भक्तपुर । अरनिको राजमार्गबाट दक्षिण तर्फ नयाँ सुन्दर भवन । विगतमा कोचिएर दैनिकी बिताउदैं आफ्नो डियूटी गर्दै आएका ट्राफिक प्रहरी । नेपाल प्रहरीमा केही यस्ता अधिकृत र कर्मचारी छन् । उनीहरुले आफ्नो दिनरात नभनि जिन्दगी नै विभागीय सेवालाई सर्मपित गर्दै आएका छन् ।  ...

सागको समापन समारोह हेर्न आउने दर्शकहरुलाई ट्राफिक प्रहरीको विशेष अनुरोध access_timeमंसिर २३, २०७६

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाइनल गेम हेर्न आउनेहरुलाई शहिद गेटस्थित नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट प्रवेश गरिदिन अनुरोध गरिएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार सूचना जारी गरी साग हेर्न आ...