केन्द्रीय संस्करण

Tihar

पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत् शुभकामना दिँदै access_timeकात्तिक १४, २०७६

अमेरिकी राजदूत र्‍याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् । बेलायती राजदूत रिचार्ड मोरिसले समेत अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामा शुभकामना दिए । ...

यस्तो रह्यो प्रधानमन्त्री ओलीको भाइटीका (फोटो/भिडियो) access_timeकात्तिक १२, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन्। टीका लगाइदिएपछि उनीहरूले प्रधानम...

चन्द्रागिरी डाँडाबाट देखिएको झिलिमिली काठमाडौँ access_timeकात्तिक १०, २०७६

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड भनिने तिहारमा आइतबार धुमधामका साथ लक्ष्मीपूजा गरिँदैछ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा धरलाई फूल र बत्तीले झिलिमिली पारेर सजाइन्छ । यो दिन अन्य दिनभन्दा राजधानी काठमाडौँ उज्यालो बन्ने गर्छ । अझ कुनै बेला लोडसेडिङल...

कुकुर तिहार : प्रहरी तालिम केन्द्रमा कुकुरहरुको कौशल प्रदर्शनदेखि पूजासम्म access_timeकात्तिक १०, २०७६

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आइतबार कुकर तिहार तथा लक्ष्मीपूजा ।  यसवर्ष तिथिको घटबडका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो । हिन्दु परम्परा अनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानरुपमा कुकुरको पुजा गर्ने गरिन्छ । ...

आहै फूलको झिलिमिली... access_timeकात्तिक १०, २०७६

आहै झिलिमिली झिलिमिली आहै के को झिलिमिली आहै फूलको झिलिमिली ।। हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसीभैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरु फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरुको च...

लाखमरी बनाउन भ्याइनभ्याई access_timeकात्तिक ७, २०७६

एक–एक हातको दूरीमा बलिरहेका चारवटा एकमुखे ग्यास चुलो, करिब ११ लिटर तेल अट्ने क्षमताका चारवटा फलामे कराइमा तातेको तेल । कोठाभरी तेलको खार । ललितपुरको पाटनस्थित स्वीट्स होटलको दृष्य हो यो । उक्त होटलको भान्छामा ८ जना कामदारलाई लाखामारी लगायत तिहारका लागि...

तिहारको मौका छोपी भारतबाट सवा करोडको ‘अवैध’ माला आयात, स्वदेशी उत्पादनलाई चुनौती access_timeकात्तिक ६, २०७६

काठमाडौँ । तिहारका लागि भारतबाट झन्डै सवा करोडको माला आयात भएको छ । तिहारका बेला फूल तथा मालाको उच्च मागलाई मध्यनजर गर्दै व्यापारीहरुले भारतीय सयपत्री माला आयात गरेका हुन् । यसरी आयात गरिएको माला अवैध भएको फ्लोरिकल्चर एशोसियशन अफ नेपालले दाबी गरेको छ । अहिले...

धमाधम बन्दै छन् माटोका पालाहरु access_timeकात्तिक ६, २०७६

हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार आउन अब केही दिन मात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ ।  बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै...

झिलिमिली तिहार : बत्तिको नो टेन्सन ! access_timeकात्तिक ४, २०७६

काठमाडौँ । ‘झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो सं...