Rekha thapa

महामन्त्रीमा पराजय भएपछि रेखाले भनिन्– ‘आफैंलाई नियाल्ने अवसर पाएँ’ access_timeमंसिर २०, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालै सम्पन्न महाधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले राप्रपाको महाधिवेशनमा आफुले आफैंलाई नियाल्ने एउटा अवसर पाएको समेत बताएकी छन् । सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर ...

आफूविरुद्ध टिप्पणी गरेपछि रेखा थापाले पनि फर्काइन् कमल थापालाई कडा जवाफ access_timeमंसिर १७, २०७८

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् ।  थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अभिव्य...

राप्रपा महाधिवेशन : रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने access_timeमंसिर १६, २०७८

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले  (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्...

रेखा थापा लिङ्देनको पक्षमा खुलिन् access_timeमंसिर ९, २०७८

राप्रपाको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् ।  मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभ...

३९ वर्षीय रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप access_timeभदौ ५, २०७८

अभिनेत्री रेखा थापा ३९ वर्ष लागेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । कलाकर्मी, समकक्षी, साथीभाई लगायत थुप्रैले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिएका छन् । रेखाको पछिल्लो समय चलचित्र क्षेत्रमा अभिनेत्री, निर्माता र निर्देशकको परिचय बनेको छ । फ...

रेखाको प्रश्न- ‘जनताले आफ्नो धैर्यताको सीमा तोडने बेला आएन र ?’ access_timeजेठ ९, २०७८

काठमाडौंँ । देशमा यतिबेला कोरोनाले आतङ्क मच्चाएको छ । । अस्पताल र अक्सिजनको अभावमा सर्वसाधारण छट्टपटाइरहेका छन् । कोरोना नियन्त्रणमा लाग्नुपर्ने हाम्रा राजनीतिक दलका नेताहरु अहिले सत्ता टिकाउने र हत्याउने खेलमा छन् । जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा गराएको छ ।...

रेखा थापाको नजरमा विप्लव access_timeचैत १०, २०७७

काठमाडौँ । अभिनेत्री रेखा थापा अभिनय, सामाजसेवा होस् वा राजनीति, सधैँ चर्चाको केन्द्रमा रहन्छिन् । हालै रेखाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत भेट गरेकी छन् । सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र र...

अभिनेत्री रेखा थापालाई कलाकार भट्टको प्रश्न- तपाईले ल्याएका राउटेहरु अहिले कहाँ छन् ? access_timeफागुन ११, २०७७

काठमाडौँ । पछिल्लो समय मागेर समाजसेवी नहुने तर्क राख्दै आएकी अभिनेत्री रेखा थापाको समाजसेवामाथि पनि अहिले प्रश्न उठेको छ । अभिनेता पुस्कर भट्टले उनको समाजसेवामा प्रश्न उठाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै भट्टले उच्च शिक्षा दिने भनेर काठमाडौं...

नवराज विक प्रकरणमा रेखा लेख्छिन्- ‘केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय मिल्ने हो ?’ access_timeजेठ २१, २०७७

काठमाडौं । पश्चिम रुकुममा केही पहिले घटेको नवराज विक प्रकरणको विषयमा कलाकारहरुले आ–आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन् ।  यस्तैमा चर्चित अभिनेत्री रेखा थापाले पनि उक्त घटनाको दोषीलाई अबिलम्ब कारबाहीको माग गरेकी छन् । उनले जातको आधारमा अपराधिक क्रिय...