Prem Suwal

प्रतिनिधिसभा बैठक : कार्यसूची बाहिर गएर एमसीसीमाथि प्रेम सुवालको हमला access_timeपुस ६, २०७८

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कार्यसूची बाहिर गएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी परियोजनाको विरोध गरेका छन् । बैठकमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन...

प्रेम सुवालको प्रश्न : ‘अर्थमन्त्रीको फोनले सेयर बढ्छ ?’ access_timeभदौ २५, २०७८

लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक (नेप्से) अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद  प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने ...

प्रेम सुवाल भन्छन्– हिजो बाख्रा, भैसी चराउने नेतालाई आज किन राजकीय सुरक्षा ? access_timeसाउन ७, २०७८

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हिजो बाख्रा भैसी चराएर आएका नेताहरुलाई किन राजकीय सुरक्षा दिएको भन्दै प्रश्न उठाएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले भिआइपीहरुले धेरै सुरक्षाकर्मी राखेर जवाफ देखाएको उल्लेख गरे ...

संसदमा प्रेम सुवालको प्रश्न: म्यानमारको उपद्रो चीनलाई घेर्ने योजना त होइन ? access_timeचैत २६, २०७७

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले म्यानमारमा भइरहेको उपद्रव साम्राज्यवादीहरुले चीनलाई घेर्ने रणनीति अन्तर्गत त भएको होइन भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले म्यानमारको आङसाङ सुकीको सरकारलाई त्यहाँको सैनिकबाट अपदस्थ गरिएकोब...

आइसोलेशनबाट सांसद सुवालले भने–‘कोरोना रोक्न सिमानामा सेना पठाएको खै ? access_timeभदौ २३, २०७७

काठमाडौं । नेपाल मजदूर किसान पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र सांसद प्रेम सुवाल कोरोना संक्रमणपछि आइशोलेशनमा छन् । गत भदौ १५ गते संक्रमण पुष्टि भएपछि ९ दिनदेखि उनी अहिले आफ्नै घरमा डाक्टरसँग फोनमा परामर्श लिँदै छुट्टै बसेका छन् ।  सांसद सुवालले...

कोरोना संक्रमणपछि सांसद सुवाल होम आइसोलेसनमा access_timeभदौ २१, २०७७

काठमाडौं । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल होम आइसोलेशनमा बसेका छन् । नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ १५ गते परिक्षणका लागि स्वाव दिएका थिए । स्वाव संकलनपछि उनी आफ्नै घरको छुट्टै कोठामा बस्दै आए...

भिडियो कन्फरेन्सबाट बैठक सञ्चालन गर्न मुलुकमा त्यस्तो के संकट थियो ? access_timeभदौ ११, २०७६

काठमाडौं – सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गरेको विषयले यतिखेर व्यापक चर्चा परिचर्चा पाएको छ । मूलतः उक्त विषयले दुई कोणबाट चर्चा पाएको छ । पहिलो कोण हो, इन्टरनेटमा कसैको पनि वैयक्तिक नि...