Kamal Thapa

आफ्नो चिह्नबारे बुझाउन अप्ठ्यारो भएपछि सूर्य रोज्यौँ : कमल थापा access_timeबैशाख ३, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापा  सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टी नयाँ भएका क...

कमल थापाको क्रमभंगता र छलाङ access_timeचैत ३०, २०७८

राजतन्त्रलाई परित्याग गर्दै राप्रपाबाट विद्रोह गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा मंगलबार ललितपुरको होटल हिमालयमा अलि फरक ढङ्गबाट प्रस्तुत भए । ‘जनताको माझमा राप्रपा : वर्तमानका चुनौती र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा थापाले करिब ३७ मिनेटको मन्...

राप्रपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित) access_timeचैत २५, २०७८

आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ । राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्...

कमल थापाले तयार गरे चुनावी घोषणापत्र access_timeचैत २४, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेका छन् । स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले शुक्रबार सार्वजनिक गर्न लागेका छन् । त्यसका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन राखिएको छ भने औपचारिक रुपमा पार्टीको चुनाव चिन्ह पनि सार्वजनि...

सत्ताको फोहोरी खेलमा अलमलियौँ, अब सच्चिन्छौँ : कमल थापा access_timeचैत २१, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् । सोमबार राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतमा जनमुखी र सं...

राप्रपाबाट निकाल्ने षडयन्त्र भएपछि बाहिरिएको हुँ : कमल थापा access_timeचैत १७, २०७८

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मक...

‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा access_timeचैत १७, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् ।  राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल ...

‘गाई’ माग्न कमल थापा अदालत जाने access_timeचैत ३, २०७८

कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर ल...

ताजा जनादेशको विकल्प छैन : कमल थापा access_timeफागुन २७, २०७८

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् । उन...

पार्टी ठुलो बनाउने नाममा धेरै गल्ती भए अब त्यस्तो हुन्न : कमल थापा access_timeफागुन १९, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले २...

कमल थापाले थाले पार्टीमा मनोनयन, राप्रपाका केन्द्रीय नेताहरुलाई पर्खिँदै access_timeफागुन ११, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा मनोनयन सुरु गरेका छन् । हालै निर्वाचन आयोगबाट उनको नेतृत्वको पार्टी अध्यावधिक भएसँगै राप्रपा नेपालको औपचारिक घोषणा गरेका थापाले मंगलबार वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह (धनुषा),अधिवक्ता प्रा नरप्रसाद थापा (काठमाडौं),पूर्व प्रशा...

कमल थापाले पार्टी घोषणा गरेसँगै राप्रपाको बैठक प्रभावित ! access_timeफागुन ११, २०७८

कमल थापाले नयाँ पार्टी (राप्रपा नेपाल) घोषणा गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय समिति बैठक प्रभावित भएको छ । राप्रपाले बुधबार  बिहीबारका लागि केन्द्रीय समितिको बैठक तय गरेको भएपनि तयारी नपुगेको जनाउ दिँदै बैठक एक साता पर सारेको हो । राप्रपाको ...

राप्रपा नेपालले भन्यो– नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा access_timeफागुन ८, २०७८

नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा बढेको राप्रपा नेपालले जिकिर गरेको छ । राप्रपा नेपालको आइतबार बसेको केन्द्रीय समिति बैठकले नेपालमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढेको समेत ठहर गरेको छ ।  ‘विगत केही वर्षयता नेपाल...

कमल थापाले बोलाए केन्द्रीय समितिको पहिलो बैठक access_timeफागुन ७, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन् । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।  राप्रपा नेपालका नेता लाक्पा तामाङले धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्याले...

कमल थापाले गरे नयाँ पार्टी घोषणा, १५ तस्बिरमा हेरौं access_timeफागुन ७, २०७८

कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् ।  प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् । राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुनअनुसार राप्रपा फु...

कमल थापाले भोलि पार्टी घोषणा गर्ने access_timeफागुन ६, २०७८

कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् ।  ...

निर्वाचन आयोगले राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक गर्‍यो access_timeफागुन ५, २०७८

राप्रपा  नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज  प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा ...

कमल थापालाई राजेन्द्र लिङ्देनले दिए बधाई access_timeफागुन १, २०७८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । उनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना पनि दिएका छन् ।  ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेप...

निर्मल निवासले राप्रपालाई राजसंस्था पुनःस्थापना गर्ने भजनमण्डली बनाउन खोज्यो : कमल थापा access_timeमाघ २४, २०७८

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गरे ।  सोमबार राजधानीमा आयोजित आफू निक...

कमल थापा पक्षको छुट्टै भेला सुरु, को–को छन् सहभागी ? access_timeमाघ २४, २०७८

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा...

Page 1 of 4