केन्द्रीय संस्करण

Hongkong Protest

हङ्गकङ्गमा अहिलेसम्मकै सबैभन्दा विशाल प्रदर्शन, ८ लाख मानिस सडकमा उत्रिए access_timeमंसिर २३, २०७६

हङ्गकङ्गको सडकमा आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्ट महिनापछि पहिलो पटक लोकतन्त्र समर्थक समूह सिभिल ह्यूमन राइट्स फ्रन्टलाई यो र्‍यालीलाई अनुमती दिइएको हो । आयोजकका अनुसार यसमा करिब ८ लाख मानिसले भाग लिए जबकी पुलिसले प्रद...

हङकङमा प्रदर्शनकारीले फ्याँकेको इँटाले लागेर खाजा खान निस्केका वृद्धको मृत्यु access_timeकात्तिक २९, २०७६

हङकङमा सरकार पक्षधर र प्रदर्शनकारीबीचको झडप हुँदा  टाउकोमा चोट लागेपछि एक ७० वर्षे वृद्धको मृत्यु भएको छ । अधिकारीका अनुसार क्लिनरको रुपमा काम गर्ने ती वृद्ध लञ्च ब्रेकमा खाना खानका लागि बाहिर निस्किएका बेला प्रदर्शनकारीले हानेको कडा वस्तु उनको टाउकोमा ब...

फेसबुक लाइभका दौरान हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो access_timeकात्तिक २५, २०७६

एजेन्सी । हङकङ प्रहरीले सोमबार बिहान एक प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ । फेसबुकमा प्रत्यक्ष प्रशारण भएको उक्त घटनामा प्रहरी अधिकारीले आफूसँग भएको पेस्तोल निकालेर एक प्रदर्शनकारीलाई समात्दै गरेको देख्न सकिन्छ । प्रदर्शनकारीलाई नियन्त्रण लिने क्रममा एक अर्का प्रदर्शन...