High court pokhara

पल शाहको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालत पोखराको आदेश access_timeचैत १६, २०७८

उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।  बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जा...

पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा access_timeचैत १६, २०७८

नाबालिगलाई बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो ।  मुलुकी फौजदारी कार्या...

पल शाहको निवेदन आज उच्च अदालत पोखरामा पेसीमा चढ्दै access_timeचैत १६, २०७८

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएपछि पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको निवेदन बुधबार उच्च अदालत पोखराको पेसीमा चढ्ने भएको छ ।  तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै तनहुँ जिल्...

पोखराका प्राकृतिक सम्पदाको ठेक्काविरुद्धको रिट खारेज access_timeकात्तिक १०, २०७८

पोखरा महानगरपालिकाले ४० बर्षका लागि प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा परेको रिट उच्च अदालतले खारेज गरिदिएको छ । गत साउनमा पहिलो चरणमा सेती नदी र पाताले छाँगोलाई ४० वर्षसम्म सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी कम्पनीलाई दिने सम्झौता महान...

प्रेमलाई अपराध करार प्रकरण : पुनरावेदनका लागि उच्च अदालत पुगे नाबालक access_timeभदौ ३०, २०७८

प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका एक बालक पुनरावेदनका लागि उच्च अदालत पोखरा पुगेका छन् । बालकको तर्फबाट सोमबार अधिवक्ता बीबी विष्टले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका छन् । करिब ४ वर्ष प्रेम सम्बन्धमा रही उमेर नपुगी भागी विवाह गरेका ...

उच्च अदालत पोखराले एक वर्षमा ७७३ मुद्दा फछ्र्यौट गर्‍यो access_timeसाउन ६, २०७७

पोखरा । उच्च अदालत पोखराले आर्थिक वर्ष ०७६/७७ मा ७७३ मुद्दा फछ्र्यौट गरेको छ । मंगलबार उच्चले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ ।  आव ०७६/७७ मा उच्चमा ११ सय ५५ नयाँ मुद्दा भएका छन् । नयाँ दर्ता भएका मुद्दामध्ये ३८७ मुद्दा फछ्र्यौट भएका छन् । ५ सय १५ मुद्दा जिम्मे...