Election Commission

निर्वाचन आयोगले मंसिर १७ देखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्दै access_timeमंसिर ६, २०७८

निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै म...

‘प्रदेशसभा विघटन गर्न मिल्दैन, अर्ली इलेक्सन सम्भव छैन’ access_timeकात्तिक ८, २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा निर्वाचन आयोगका पदाधिकारीहरूको टोली सोमबार बिहान साढे ११ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्यो। आयोगका पदाधिकारीले विभिन्न ७ वटा एजेण्डाहरुमा सरकारको ध्यानाकर्षण गराए । जहाँ, प्रधानमन्त्रीसँग...

प्रदेश २ मा नेकपा समाजवादी पार्टीका पक्षमा १३ सांसदलाई निर्वाचन आयोगले दियो मान्यता access_timeभदौ २५, २०७८

नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा प्रदेश २ प्रदेशसभाका १३ सांसदले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । शुक्रबार आयोगले प्रदेश २ प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित १३ सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुन अ...

नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पाए मान्यता access_timeभदौ २५, २०७८

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ । आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संश...

एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै access_timeभदौ २५, २०७८

निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) ...

निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने access_timeभदौ १६, २०७८

दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताए । ‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मु...

कार्यदल गठनका लागि प्रमुख निर्वाचन आयुक्तको निर्देशन access_timeसाउन २४, २०७८

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदल गठनका लागि निर्देशन दिएका छन् । निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला...

निर्वाचन आयोगले बोलायो जसपाका ५१ जना कार्यकारिणी सदस्य access_timeसाउन ७, २०७८

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने...

आयोगमा जसपाको आधिकारिकतासम्बन्धी विवादमा बहस जारी access_timeसाउन ३, २०७८

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवादको बारे निर्वाचन आयोगमा बहस चलिरहेको छ । आयोगले गठन गरेको इजलासमा दुवै तर्फबाट बहस चलिरहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए । बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ । दुवैतर्फका अधिवक्ताले आ–आफ्नो त...

यस्तो छ कार्तिक र मंसिरमा हुने निर्वाचनको ६७ बुँदे कार्यतालिका (सूची) access_timeअसार २१, २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ ग...

नवनियुक्त निर्वाचन आयुक्तको शपथ access_timeअसार १०, २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलिया समक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् । निर्वाचन आयुक्त राणाल...

नेपाल र इजरायलका निर्वाचन आयोगबीच सम्बन्ध विस्तार गरिने access_timeअसार १, २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ ।  दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उनीह...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आजैबाट मौन अवधि लागू हुने access_timeजेठ १४, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।  मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले स्मरण गराएको छ । साथै आयोगले मौन अवधि शुरु हुनुभन्द...

राष्ट्रियसभा निर्वाचन : ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने access_timeजेठ २, २०७८

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । म...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागू access_timeबैशाख ३०, २०७८

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न  व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरक...

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मतदानस्थल तोकियो access_timeबैशाख १७, २०७८

काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा ...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आयोगमा ५ वटा राजनीतिक दल दर्ता access_timeबैशाख १६, २०७८

काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उप निर्वाचनका लागि पाँचवटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले उप निर्वाचनका लागि दल दर्ता गरेका नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली ...

निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको ५ पेजको पत्र: आधिकारिकता विवाद छिटो निरुपण होस् (पत्रसहित) access_timeफागुन २१, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।  शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो ।  ध्य...

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको ‘चेतावनीयुक्त’ सुझाव- आयोगको ‘साख’ नगुमोस् ! access_timeमाघ १९, २०७७

काठमाडौं । भनिन्छ– निर्वाचन भनेको एक किसिमको राजनीतिक खेल हो र त्यो खेलका खेलाडी भनेका दलहरु हुन् । प्रतिस्पर्धात्मक राजनीतिमा विभिन्न राजनीतिक दलहरु निर्वाचनमा जान्छन् र आफ्नो नीति, कार्यक्रम, घोषणापत्र, इच्छाशक्ति, क्षमता प्रदर्शन गरेर जनताको मतअनुसारको ‘पोजि...

नेकपा विभाजन : चिरिएको हाँडीमा आयोगको ‘सुपरग्लु’ ! access_timeमाघ ११, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले चाहेर पनि तत्काल पार्टी विभाजनको मान्यता नपाउने भएका छन् । यो पार्टी राजनीतिक रूपमा दुई भागमा बाँडिए पनि निर्वाचन आयोगले कानुनी रूपमा विभाजनको मान्यता नदिने भएसँगै नेकपा तत्काल विभाजन नहुने भएको हो ।  ...

Page 1 of 2