ad
केन्द्रीय संस्करण

Bishnu Poudel

‘यो सरकारले एउटा बजेट मात्र ल्याउँछ भनेर नठान्नुभए हुन्छ’ access_timeबैशाख १, २०७८

काठमाडौं । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल अचेल राजनीतिक सभा–समारोहहरुमा खासै देखिँदैनन् । कारण, उनी आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छन् । संविधानतः जेठ १५ गते बजेट ल्याउनैपर्ने हुन्छ । बजेटसम्बन्धी काममा व्यस्त रहेका अर्थमन्त्री पौडेललाई हामीले...

अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्छ : अर्थमन्त्री access_timeचैत ३१, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबदेखि सिंहदरबारमा पनि मन्त्रिपरिषदको बैठक बस्ने र पत्रकारले छायांकन गर्न पाउने बताएका छन् । प्रधानमन्त्री कार्यालय पुनःनिर्माण भएकाले अब मन्त्रिपरिषदको बैठक सिंहदरबारमा पनि बस्ने मन्त्री पौडेलले बताए । मंगलबार रातोपाटीसँग कुरा ग...

मन खुलाएर बजेट निर्माण गर्न सकिने स्थिति छैनः अर्थमन्त्री पौडेल access_timeचैत २५, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन्  । बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडक...

अब लकडाउन हुँदैन : अर्थमन्त्री पौडेल (भिडियो) access_timeचैत १२, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन...

निर्माण व्यवसायीका माग सम्बोधन गर्न प्रतिबद्ध छुः अर्थमन्त्री पौडेल access_timeमाघ २६, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्र...

बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको निर्देशन access_timeमाघ २२, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन नवनियुक्त बीमा समितिका अध्यक्ष शिवप्रसाद सिलवाललाई निर्देशन दिएका छन् ।  बिहिबार नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेल...

निर्वाचनका लागि बजेटको कुुनै अभाव हुुने छैनः अर्थमन्त्री पौडेल access_timeमाघ २०, २०७७

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।...

सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन access_timeमाघ १९, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने का...

प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप access_timeमाघ १४, २०७७

रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् ।  यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधस...

भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छः अर्थमन्त्री पौडेल (भिडियो) access_timeमाघ १३, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून विजकिकरण र चुहावट न्यूनीकरणका लागि...

निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगरौं : अर्थमन्त्री पौडेल access_timeमाघ १२, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि...

सम्बन्धित निकाय क्रियाशिल नहुँदा बजेट खर्च भएन: अर्थमन्त्री पौडेल access_timeमाघ ११, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित निकायको क्रियाशिल कम हुँदा पुूँजीगत खर्च न्युन भएको बताएका छन् । खर्च बढाउँन सम्बन्धित मन्त्रालयल र अन्तर मन्त्रालयलको समन्वय गर्र्नुपर्नेमा उनले जोड दिए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७–७८ को बजेटको अर्धवार्षिक समीक्षा...

पर्यटन व्यवसायीसँग अर्थमन्त्रीले भने-‘तपाईंहरु अघि बढ्नुहोस्, सरकार साथमा छ’ access_timeमाघ ६, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अति प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । होटल तथा पर्यटन व्यवसायका प्रतिनिधिहरुसहित मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री प...

पार्टी एकताबद्ध भएर अघि बढछः अर्थमन्त्री पौडेल access_timeमंसिर ३०, २०७७

लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शि...

अर्थमन्त्रीले दिए सपना रोक्का मगरलाई बधाई access_timeमंसिर १९, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् ।  शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् । नेपाली सरकारले गर्न नसकेको का...

अर्थमन्त्री पौडेलद्वारा तिनाउ दानव कोरिडोरको शिलान्यास access_timeमंसिर १०, २०७७

बुटवल । अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देहीको तिनाउ दानव कोरिडोरको शिलान्यास गरेका छन् । चुनावी घोषणापत्रमा समेत सो परियोजनालाई महत्वका साथ समावेश गरेका पौडेलले आयोजनालाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अगाडी सारिएको दाबी गरे । उनले रुपन्देहीलाई देशको आर्थिक केन्द्र बन्न...

सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छः अर्थमन्त्री पौडेल access_timeमंसिर १०, २०७७

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन् । सैनामैनामा आज भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बत...

प्रधानमन्त्रीले प्रतिपक्षसँग सत्ता समीकरण गरिरहनु आवश्यक छैनः विष्णु पौडेल access_timeमंसिर ९, २०७७

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधामनमन्त्री केपी शर्मा ओलीसँग अलरेडी बहुमत रहेकोले प्रतिपक्षसँग सत्ता समीकरण गर्न आवश्यक नरहेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा ...

राजस्व संकलनको लक्ष्य पूरा गर्न आजैदेखि लाग्नुस्ः अर्थमन्त्री पौडेल access_timeमंसिर ८, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थ मन्त्रालय तथा सम्बन्धित विभाग तथा राजस्व कार्यालयहरुलाई निर्देशन दिएका छन् ।  अर्थ मन्त्रालयका सचिवहरु,आन्तरिक राजस्व विभाग र भन्सार विभ...

विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल access_timeमंसिर ५, २०७७

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हु...

Page 1 of 2