केन्द्रीय संस्करण

Australia Bush Fire

अष्ट्रेलियामा धुलोको आँधीः दिउँसै अँध्यारो, चेतावनी जारी access_timeमाघ ७, २०७६

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धुलोको मुस्लोसहितको आँधीका कारण केही शहरमा दिउँसै अँध्यारो छायो । सोसल मिडियामा यसका थुप्रै भिडियो सेयर गरिएका छन् । यसमा न्यू साउथ वेल्स आसपासका शहरमा धुलोयुक्त आँधी देख्न सकिन्छ । Nyngan‘s Grace Behsman to...

प्रत्येक मिनेट रु ३.८८ करोड कमाउने अमेजनका मालिकले अष्ट्रेलियालाई ७ करोड दान दिए, भए ट्रोल access_timeमाघ १, २०७६

अष्ट्रेलियाको आगलागी राहत कोषमा १ मिलियन अष्ट्रेलियन डलर (करिब ७ करोड ८० लाख रुपैयाँ) दान गरेका कारण अमेजनका संस्थापक एवं कार्यकारी अधिकारी जेफ बेजोस सोसल मिडियामा निकै ट्रोल भएका छन् । बेजोसले इन्स्टाग्राममार्फत् अष्ट्रेलियाको राहत कोषमा दान दिने घोषणा गरेका थिए । य...

अष्ट्रेलियाको डढेलो थप भयावहः प्रधानमन्त्रीले मागे माफी access_timeपुस २८, २०७६

दक्षिण–पूर्वी अष्ट्रेलियाको आकाशको रंग रगत झैं रातो देखिन्छ । यहाँको नयाँ वर्ष  पनि यसै रंग र चिन्तासहित सुरु भएको थियो । यहाँका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलिया...

अझै केही महिना डढेलो लाग्न सक्छः अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन access_timeपुस २१, २०७६

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् । सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता क्यानबेराको हावाको गुणस्तर संसारकै सबैभन्दा दुषितको सूचीमा राखिए...

अष्ट्रेलियामा पानी पर्‍यो तर डढेलोले उग्र रुप लिने चेतावनी access_timeपुस २१, २०७६

अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ । यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि त...

अष्ट्रेलियाको डढेलोः अग्नी नियन्त्रकको अन्तिम संस्कारमा सरकारले १९ महिने छोरालाई दियो वीरता पुरस्कार access_timeपुस १८, २०७६

अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउने क्रममा गत हप्ता अग्नी नियन्त्रक ज्योफ्री किटनको मृत्यु भएको थियो । बिहिबार ज्योफ्रीको अन्तिम संस्कार आयोजना गरियो जसमा उनका १९ महिने छोरालाई पिताको बहादुरीका लागि पदकबाट सम्मानित गरियो । ज्योफ्रीका छोरा हार्वी किटनलाई सर्वोच्च से...

अष्ट्रेलियामा तीन दिनयता फैलिरहेको भीषण आगलागी सिड्नीसम्म पुग्यो access_timeकात्तिक २६, २०७६

अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ । अष्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने अधिकारीले च...