केन्द्रीय संस्करण

Army Death Case

सेना मृत्यु प्रकरण : प्रहरी जवान ढकाललाई पाँच दिन हिरासतमा राखिने access_timeमंसिर २, २०७६

चितवन । नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई सोमबार थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।  मृतक र...