Alexander

स्पेनविरुद्ध स्वीडेन : यी हुन् हेर्न लायक खेलाडी access_timeजेठ ३१, २०७८

युरो कप फुटबलमा आज स्पेनले स्वीडेनको सामना गर्दैछ । दुई युवा पेडरी र अलेक्यान्द्रर ईसकका लागि यो पहिलो ठूलो प्रतियोगिता हो  । यसैले उनीहरु निकै उत्साहित छन् । राष्ट्रिय टोलीबाट कम खेल खेले पनि यी दुबै खेलाडीहरु क्लबस्तरमा उत्कृष्ट प्रदर्शन गरेको अनुभव र उर्जा छ ।&n...