केन्द्रीय संस्करण

Abdul Hamid

तस्विरमा हेर्नुहोस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार access_timeकात्तिक २८, २०७६

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आइपुगेका छन् । राष्ट्रपति हमिद आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुगेका छन् । पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले केही समय फेवातालमा जलविहार गरेका छन् ।  पोखराको दृश्यावलो...

यस्तो छ बङ्गलादेशी राष्ट्रपतिको आजको कार्यक्रम access_timeकात्तिक २७, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणालाई स्वीकादै चार दिवसीय नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति महोमद अब्दुल हमिदको आज व्यस्त ‘सेड्युल’ रहेको छ । आज नेपाल र बङ्गलादेशबीचमा उच्चस्तरीय भेटवार्ता हुनुका साथै दुई देशका विविध विषयमा विचार वि...

राष्ट्रपति हमिद हेलिकोप्टर चढेर भक्तपुर घुम्न जाने access_timeकात्तिक २६, २०७६

काठमाडौँ । मङ्गलबार चार दिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल बसाइ, उच्च राजनीतिक भेटघाट तथा ऐतिहासिक सम्पदा अवलोकनको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद काठमाडौँ ओर्...

बङ्गलादेशका राष्ट्रपति आज नेपाल आउँदै, यस्तो छ कार्यतालिका access_timeकात्तिक २६, २०७६

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो । आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि...