शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा युवतीको बीभत्स हत्या : अनुसन्धानमा कुकुरको सहारा

पाल्पा । पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ l घटनाको अनुसन्धान गर्न भैरहवाबाट घटनास्थलमा कुकुर लगिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा...