बुटवल। लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गरेको छ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको...