बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले मंगलबार उक्त घरजग्गामा क्षति नपुर्‍याउन काठमाडौँ...