मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश

काठमाडौँ । पशुपति धर्मशाला प्रकरणमा काठमाडौँ महानगरपालिकाविरुद्ध उच्च अदालतको अर्को आदेश दिएको छ । उच्च अदालत पाटनले धर्मशालामा रहेका सबै व्यावसायिक क्रियाकलापलाई सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो ।  ...