काठमाडौँ । उच्च अदालत पाटनले ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’विरुद्धको रिटमा लिखित जवाफ मगाएको छ । न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश गरेको हो...