शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपामा तरङ्ग, लिङ्देन पक्ष आन्तरिक छलफलमा

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तरङ्ग सिर्जना भएको छ । हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डालाई सशक्त बनाउने लक्ष्य लिएको पार्टीबाट महत्त्वपूर्ण हस्ती थापा बाहिरिएपछि तरङ्ग सिर्जना भएको...