मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

इँटा भट्टाको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका –५ स्थित जिङडवा गाउँमा रहेको जोश सोना इँटा भट्टामा डुबेर एक पाँच वर्षीय बालकको ज्यान गएको छ । डुबेर ज्यान गुमाउने बालक भारतको बिहार राज्य...