पत्रकार जमाल खशोग्गीको हत्याकाण्डमा संलग्न भएको आरोपमा पाँच जनालाई दिइएको मृत्युदण्डको सजायले घटनाबारे उत्तर दिनेभन्दा पनि थप प्रश्न खडा गरेको छ । रियादमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१८ मा...