शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

आठ महिनामा झन्डै २ करोड वटा कन्डम भित्रियो

काठमाडौँ । नेपालमा आठ महिनामा झन्डै २ करोड वटा कन्डम भित्रिएको छ । चालु आव २०८१/०८२ मा १५ करोड रुपैयाँको २ करोड वटा कन्डम भित्रिएको हो । भन्सार विभागका अनुसार...