उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । सो पार्टीबाट अशोक राईको नेतृत्वमा सात जना केन्द्रीय नेता अलग भएर नयाँ पार्टी जनता समाजवादी पार्टी गठन गरेका हुन्...