काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिना) मा २१ अर्बभन्दा बढीको स्मार्ट फोन आयात भएको छ । गत वर्षको तुलनामा चालु वर्षमा स्मार्ट फोन आयात बढेको...