काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे सरोकारवालाको गुनासो सुनेको छ । कांग्रेस संसदीय दलले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सरोकारवाला निकायका विभिन्न २०...