बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री भारत गएर फर्केको कुरा संसद्ले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर स्वदेश फर्किएको ५ दिन बितिसक्दा पनि संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा...