बेइजिङ । मध्य चीनको एउटा प्राथमिक विद्यालयबाहिर कारले भिडलाई कुल्चिँदा एक दर्जनभन्दा धेरै बालबालिकाको मृत्यु भएको घटनामा अदालतले कार चालकलाई निलम्बित हुन सक्ने गरी मृत्युदण्डको सजाय दिएको छ । ...